एजेन्सी– बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत यु–२३ विरुद्ध खेलिरहेको छ। जवाफि ब्याटिङ गरिरहेको भारतविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ। नेपाललाई दोस्रो सफलता ललित राजवंशीले दिलाएका हुन्।

उनले आर्यन जुयाललाई २९ रनमा आउट गराए।नेपाललाई पहिलो सफलता भने शुसन भारीले दिलाएका थिए। उनले भारतका बीआर शराथलाई ४९ रनमा आउट गराएका थिए। जारी अवस्थामा भारतले १९ ओभरमा २ विकेटको क्षतिमा ९८ रन बनाएको छ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १ सय ९४ रनको विजयी लक्ष्य दिएको थियो। नेपालको लागि पवन सरार्फले उत्कृष्ट अर्धशतक बनाए। उनले ४९ बलमा ७ चौका र २ छक्का हानेका थिए।

अर्का ब्याट्सम्यान शरद भेषवाकरले ७६ बलमा ४४ रनको योगदान दिए। कप्तान ज्ञानेन्द्र ० रनमा आउट हुँदा कुशल भुर्तेलले २८ तथा दिपेन्द्र सिंह ऐरीले २४ र करण केशीले २० रन बनाए।

भारत यु–२३ को लागि शौरव दुबेले ४ विकेट लिए। उनले ६.५ ओभरमा २१ रन खर्चिए। अर्का बलर यश राथोडले ७ ओभरमा ४१ रन दिँदै ३ विकेट हात पार्दा पार्थ पटेलले २ विकेट लिए।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२