एजेन्सी– यु–१९ च्यालेन्जर सिरिज अन्तर्गत दास्रो खेलमा नेपाल यु–१९ क्रिकेट टोली भारत ‘बी’ विरुद्ध खेलिरहेको छ। जारी खेलमा नेपालले २ विकेट हात पारीसकेको छ।

नेपालका बलर आकाश चन्दले शिद्देश अशोकलाई ०.५ ओभरमा आउट गराएका थिए भने दोस्रो विकेटका रुपमा उनै आकाशले ४.५ ओभरमा यश विजयलाई आउट गराए। यससँगै नेपालले भारत बीलाई दबाबमा राख्न सफल भएको छ।

भारत बीले जारी अवस्थामा १४.५ ओभरमा २ विकेटले ५८ रन बनाएको छ। नेपालका लागि पहिलो विकेट लिएका हुन्। उनले भारत बीका लाई रनमा आउट गराएका हुन्। जारी अवस्थामा भारत बीले १ विकेटको क्षतिमा रन बनाएको छ। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २ सय १० रन बनाएको थियो।

त्यससँगै भारत बीले २ सय ११ रनको विजयी लक्ष्य पाएको थियो। । नेपालको पारीमा कप्तान रित गौतमले विष्फोटक ब्याटिङ गरे। उनले ९३ बलको सामना गर्दै १२ चौका र १ छक्काको मद्धतमा ८४ रन बनाए। त्यस्तै शेर मल्लले ३३ रन, हरिबहादुर चौहानले २० रन, आकाश चन्दले १८ रन बनाए। भारत बीको बलिङमा दिव्यांश जोशीले ९.५ ओभरमा ५४ रन खर्चिँदै ३ विकेट लिए भने अथर्व विनोदले ६ ओभरमा १२ रन दिएर २ विकेट लिए।

नेपालको प्लेइङ ११ मा कप्प्तान रित गौतमसँगै लोकेश बम, खडक बहादुर बोहोरा, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, प्रतिस जिसी, शेर मल्ल, आकश चन्द, सागर ढकाल र तिलक राज भण्डारी रहेका छन्।

लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

२०७६, २४ मंसिर मंगलवार १६:५८

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो गर्नुहोस्

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…

२०७६, २४ मंसिर मंगलवार १३:५२

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

२०७६, २२ मंसिर आईतवार १५:५८