एजेन्सी– इन्डियन प्रिमियर लिग(आइपीएल) २०२० का लागि दिल्ली क्यापिटलले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिटेन गरेको छ। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल)बाट करियरकाे शुरुवात गरेका सन्दीप यससँगै तेस्रो पटक दिल्लीबाट खेल्ने भएका हुन्।

सन् २०१८ आइपीएल दिल्लीबाट खेलेका सन्दीपको दिल्लीसँग ३ वर्षको सम्झौता थियो। उनी त्यसबेला २० लाख भारुमा दिल्लीमा अनुबन्धित भएका थिए। दिल्लीले रिटेन गरेसँगै सन्दीपलाई आर्थिक रुपमा भने घाटा भएको छ। दिल्लीले रिलिज गरेको खण्डमा उनी अक्सनमा जान पाउँथे जसमा उनको मूल्य करोड बढी हुने थियो। तर दिल्लीले रिटेन गरेसँगै उनले त्यहि मुल्यमा खेल्नुपर्ने हुन्छ।

सन्दीप पछिल्लो समयमा धेरै माग गरिएका खेलाडी हुन्। प्रायः सबैखाले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सहभागि भई राम्रो प्रदर्शन गरेका उनी क्रिकेट खेल्न सर्वाधिक देशको भ्रमण गर्ने खेलाडी बनेका थिए।  पछिल्लाे समयमा उनले गरेकाे प्रदर्शन र उनकाे क्षमता अनुसार उनी आइपीएलमा महँगो मुल्यमा अनुबन्ध हुन सक्थे। त्याे अवस्था हालकाे लागि टरेकाे छ।

हुन त सन्दीपलाई उनको क्षमता प्रदर्शन गर्ने एक ठाँउ शुरुमा दिल्लीले नै दिएको थियो। आइपीएल खेलेपछि उनकाे चर्चा एकाएक चुलिएकाे थियाे। अक्सनमा जाँदा कहिलेकाँही महँगो मूल्यमा खेलाडी नबिक्ने खतरा हुन सक्थ्यो। तर सन्दीपकाे लागि आर्थिकरूपमा घाटा हुने देखिएपनि एक किसिमकाे खतरा भने हटेकाे छ। जे होस सन्दीपले आगामी संस्करणको आइपीएल खेल्ने पक्का भएको छ।

🚨 SQUAD UPDATE 🚨

Here are the stars who will come back to #RoarMacha in #IPL2020 🤩

Dilliwalon, how excited are you for the summer? 😁#ThisIsNewDelhi #DelhiCapitals pic.twitter.com/KLdZUsSQTA

— Delhi Capitals (@DelhiCapitals) November 15, 2019

लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

२०७६, २४ मंसिर मंगलवार १६:५८

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो गर्नुहोस्

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…

२०७६, २४ मंसिर मंगलवार १३:५२

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

२०७६, २२ मंसिर आईतवार १५:५८