एजेन्सी– यु–१९ च्यालेन्जर सिरिजमा नेपाल र भारत सीबीच प्रतिस्पर्धा हुँदैछ। भारतको हैदराबादमा जारी खेलमा नेपाल टस हारेर बलिङ गरिरहेको छ।

पहिले ब्याटिङ गरिरहेको भारत सी ले जारी अवस्थामा १० ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ५१ रन बनाएको छ। नेपालको लागि विवेक कुमार यादवले पहिलो सफलता दिलाएका हुन्। उनले आक्रामक खेलिरहेका अनुर्जन अजादलाई १९ रनमा क्याच आउट गराए।

क्रिजमा भारत सीका आर्य सेठी १६ रन र प्रडोस राजन ११ रन बनाएरु खेलिरहेको छन्। लिग चरणमा तीनै खेल हारेर पुछारमा रहेको नेपालले तेस्रो स्थानको लागि भारत सीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालको प्लेइङ ११ मा रित गौतम (कप्तान), लोकेश बम, सागर ढकाल, हरि बहादुर चौहान, विशाल विक्रम केसी, आकश चन्द, खडक बहादुर बोहरा, शेर मल्ल, कुशल मल्ल, तृतराज दास, विवेक कुमार यादव रहेका छन्।

भारत सी को प्लेइङ ११ मा अर्जुन ए अजाद, प्रदोश रञ्जन पल, श्रवात रावत, कुमार के कुशग्रा, सौरभ कुमार, शभांग समर्थ हेगडे, रवि रोशन राम एकबल सिंह, ब्रिकान्त सिंह, विद्यादर पटेल, अर्या सी सिट्टी र मुजतबा ए युसुफ रहेका छन्।

लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

२०७६, २४ मंसिर मंगलवार १६:५८

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो गर्नुहोस्

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…

२०७६, २४ मंसिर मंगलवार १३:५२

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

२०७६, २२ मंसिर आईतवार १५:५८