एजेन्सी– यु–१९ च्यालेन्जर सिरिजमा नेपाल र भारत सीबीच खेल जारी छ। भारतको हैदराबादमा जारी खेलमा भारत सीले नेपाली युवा टिमलाई २ सय ५९ रनको विशाल लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत सीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको हो। भारतको पारीमा विक्रान्त सिंह र सौरभ कुमारले अर्धशतक बनाए। सिंहले ४९ बलमा ४ चौका र २ छक्काको मद्धतमा ५० रन बनाए भने सौरभले ६० बलको सामना गर्दै २ चौका र ३ छक्काको मद्धतमा ५८ रन जोडे। अर्र्का ब्याट्सम्यान सुभाङ समर्थले ३६ तथा आर्य सेठीले ३१ रनको योगदान दिए।

नेपालको बलिङमा सागर ढकालले ३ विकेट लिए। उनले १० ओभरमा ३७ रन खर्चिएका थिए। कुशल मल्लले २ विकेट लिँदा विवेकको नाममा १ विकेट रह्यो। नेपाल जवाफि ब्याटिङमा उत्रिएकाे छ। लिग चरणमा तीनै खेल हारेर पुछारमा रहेको नेपालले तेस्रो स्थानको लागि भारत सीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालको प्लेइङ ११ मा रित गौतम (कप्तान), लोकेश बम, सागर ढकाल, हरि बहादुर चौहान, विशाल विक्रम केसी, आकश चन्द, खडक बहादुर बोहरा, शेर मल्ल, कुशल मल्ल, तृतराज दास, विवेक कुमार यादव रहेका छन्।

भारत सी को प्लेइङ ११ मा अर्जुन ए अजाद, प्रदोश रञ्जन पल, श्रवात रावत, कुमार के कुशग्रा, सौरभ कुमार, शभांग समर्थ हेगडे, रवि रोशन राम एकबल सिंह, ब्रिकान्त सिंह, विद्यादर पटेल, अर्या सी सिट्टी र मुजतबा ए युसुफ रहेका छन्।

लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८