एजेन्सी– लियोनल मेस्सी २१ औं शताब्दीमा उत्कृष्ट खेलाडी हुन्। अर्जेन्टिनी टिमका कप्तान लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। ३२ वर्षीय मेस्सीले बार्सिलोनाबाट डेब्यु गरेको गत महिना १७ वर्ष पूरा भएको छ।

१७ वर्षको उमेरमा डेब्यु गरेका उनले ६ सय ९८ खेलमा ६ सय गोल गरिसकेका छन्। उनले बार्सिलोनाबाट १० ला लिगा, ४ च्याम्पियन्स लिग र ६ कोपा डेलसहित कीर्तिमानी ३४ उपाधि जितेका छन्। क्याटलान क्लब बार्सिलोना र मेस्सीबीचको सम्झौता सन् २०२१ मा सकिँदै छ। मेस्सीले बार्सिलोना छोड्दैनन् भन्ने धेरैको बुझाई छ। पाँचपटकका बालोन डि ओर विजेता मेस्सी र बार्सिलोनाबीच थप सम्झौता नभए के गर्लान त मेस्सी?

क्लब बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर एरिक एल्बिडालले मेस्सीसँगको सम्झौता नवीकरण गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। मेस्सी बार्सिलोनाको महत्वपूर्ण खेलाडी बताए। अहिलेको सम्झौता अनुसार मेस्सीले सम्झौता अवधिको अन्त्यमा क्लब छाड्न सक्छन्।

तर एरिक बार्सिलोना मेस्सीको साथ नछोड्ने सोचमा रहेकोले त्यस्तो अवस्था नआउनेमा विश्वस्त देखिन्छन्। क्लबका अध्यक्षले मेस्सीसँग सधैंको लागि सम्झौता गर्न चासो देखाएको उनी बताउँछन्। क्लब अध्यक्षले मेस्सीसँग लाइफ टाइम एग्रिमेन्ट गर्न चाहेको उनले जानकारी दिएका छन्।

मेस्सी र बार्सिलोनाबीच अहिलेसम्म ८ पटक सम्झौता नवीकरण भइसकेको छ। पछिल्लोपटक नोभेम्बर २०१७ मा सम्झौता नवीकरण भएको थियो। मेस्सीले बार्सिलोनासँग लाइफ टाइम एग्रिमेन्ट गर्छन् वा गर्दैनन् यो भने प्रतिक्षाको विषय बनेको छ।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९