एजेन्सी– वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड लगातार दोस्रो पटक सुचना प्रविधि सेवातर्फ सबैभन्दा बढी आयकर तिर्ने करदात कम्पनीको रुपमा दर्ज भएको छ। वर्ल्डलिंकले अघिल्लो वर्ष पनि सुचना प्रविधि सेवातर्फसबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।

आन्तरिक राजस्व विभागले आठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७५ र ७६ मा पनि सुचना प्रविधि सेवातर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा वर्ल्डलिंकलाई सम्मानित गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा वर्ल्डलिंकलाई उक्त सम्मान प्राप्त भएको हो।

सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीमा सुर्य नेपाल प्राली रहेको छ। भने, व्यक्तिगत आयकर तिर्नेमा सिद्दार्थ समशेर जबरा रहेका छन्। निर्यातकर्ता मध्ये बढी आयकर तिर्ने कम्पनीमा डाबर नेपाल, उद्योग मदिरा र चुरोट बाहेक धेरै आयकर तिर्नेमा जगदम्बा स्टिल्स प्राली रहेको छ। त्यस्तै कृषि एवम पशुपक्षीतर्फ अन्नपुर्ण एग्रो, सहकारीमा छिमेकी लघुबित्त सहकारी संस्था, बैंक बित्त संस्थातर्फ राष्ट्रीय बाणिज्य बैंकले सबैभन्दा बढी कर बुझाएका छन्।

बिमा व्यवसायमध्ये नेपाल लाइफ इन्सुरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेटेड, पर्यटनमा तारागाउ रिजेन्सी, मध्यस्तरियमा कामना सेवा बिकास बैंक रहेको छ। आन्तरिक राजस्व कार्यक्षेत्र भित्र रहि सबैभन्दा बढी कर बुझाउनेमा भिएस मौरिसस कम्पनी रहेको छ।

लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८