रसुवा, १५ माघ –भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत निर्माण भएको थाम्बुचेत प्रहरी चौकीको सोमबार उद्घाटन गरिएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगअन्तर्गत रू एक करोड ६४ लाखको लागतमा सो भवन निर्माण गरिएको हो। भवनको प्रदेश नं ३ का सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गरे। उनले शान्ति सुरक्षा प्रदान गर्ने कार्यमा नेपाल प्रहरी अहोरात्र खट्ने र आपराधिक क्रियाकलाप रोक्न घटनाको सूचना दिई सुरक्षाकार्यमा सहयोग गर्न समुदायसँग आग्रह गरे।

वि.सं २०४२ मा टहरमा स्थापना भएको थाम्बुचेत प्रहरी चौकी नयाँ भवन बनेपछि काम सहज भएको छ। सात कोठे भवनमा महिला तथा पुरूष थुनुवा कक्ष, कार्यालय सञ्चालन कक्ष र प्रहरी अधिकृत तथा जवान कक्ष रहेको छ। जिल्लामा १२ प्रहरी चौकीमध्ये चार चौकी भवन निर्माण सम्पन्न भएको छ।

अन्य चौकीको भवन निर्माण अगाडि बढेको छ। सो अवसरमा आफ्नो नाममा रहेको जग्गा प्रहरीलाई उपभोग गर्न भोगाधिकारको मञ्जुरी दिएको भन्दै चिलिमे जलविद्युत् केन्द्रलाई सम्मानपत्र प्रदान गरिएको थियो।(रासस)

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार