पोखरा‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ को चुनाव आज सकिएको छ। नयाँ नेतृत्वको लागि आइतबार बिहान ८ बजेबाट सुरु भएको चुनाव २ बजे सकिएको हो। जसमा ११ सय ३५ जनाले मतदान गरेका छन्। लोक तथा दोहोरी गायक बद्री पंगेनीको अध्यक्षतामा रहेको नेतृत्वको तीन वर्ष पूरा भएपछि नयाँ नेतृत्वको लागि चुनाव भएको थियो। ४ बजेबाट मदगणना सुरु हुने यस चुनावको नतिजा आज नै सार्वजनिक हुनेछ।

प्रतिष्ठानको नयाँ अध्यक्ष बन्नको लागि लोकप्रिय गायक तथा सर्जक विष्णु खत्री र गीतकार रमेश विजी भिडिरहेका छन्। हाल वरिष्ठ उपाध्यक्षका रुपमा काम गरिरहेका रमेश र गत महाधिवेशनमा बद्री पंगेनीसँग हार ब्यहोरेका विष्णु खत्री बीचको यो चुनावी भिडन्त साच्चिकै रोचक छ। ५७ जनाको कार्यसमिति रहने प्रतिष्ठानको पाँच पदको लागि मात्र निर्वाचन भएको छ।

जसमा अध्यक्ष, तृतिय उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्य पद रहेका छन्। बाकीँ वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, उपमहासचिव, सांगठनिक सचिव, महिला सचिव र सह–कोषाध्यक्ष पद निर्विरोध भएर सकिएको छ।

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

२०७६, २९ मंसिर आईतवार १५:१८

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

२०७६, २९ मंसिर आईतवार १७:१२

सडकमाः पैदलयात्री लापरवाह

सडकमाः पैदलयात्री लापरवाह

२०७६, २९ मंसिर आईतवार १५:३०

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

२०७६, २८ मंसिर शनिबार ०७:५२

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

२०७६, २८ मंसिर शनिबार १४:०३

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

२०७६, २९ मंसिर आईतवार १६:०६

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

२०७६, २९ मंसिर आईतवार ११:४८

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

२०७६, २८ मंसिर शनिबार १३:३७