Logo Side
Logo Side
Mobile Ads After Nav

अर्थ

दोहोरो अंकले घट्यो शेयर बजार

चैत १२, काठमाडौँ – धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ ।

बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो ।

बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा... READ MORE

शेयर बजार : एक अर्ब ७० करोडको कारोबार

फागुन १२, काठमाडौँ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १० दशमलव ७५ प्रतिशतले बढी ... READ MORE

यस साता शेयर बजारमा एक अर्बभन्दा बढीको कारोबार

फागुन ५, काठमाडौँ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ ... READ MORE