Logo Side
Logo Side
Mobile Ads After Nav

अर्थ

भारतको डिपिआर महँगो भएकोले नकिन्ने सेनाको घोषणा

माघ ३, काठमाडौं – नेपाली सेनाले भारतीय कम्पनीले निर्माण गरेको काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) औपचारिक रूपमा अस्वीकार गर्दै आफैँ तयार गर्ने निर्णय गरेको छ। भारतीय ठेकेदार कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज ९आइएलएफएस०ले डिपिआरको मूल्य करिब ६... READ MORE

स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम

पुस २५, काठमाडौं – कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्न सक्ने भएका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

अर्थ मन्त्रालयले एकै पटक रकम दिन नसक्ने जनाउँदै दुई किस्तामा रकम दिन सक्... READ MORE

निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख खर्च

पुस २४, काठमाडौं – मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक भएको छ।

प्राप्त बजेटमध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपियाँ बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उप... READ MORE