Logo Side
Logo Side
Mobile Ads After Nav

अर्थ

हिलारीकी छोरी चेल्सी क्लिन्टनले द्धारा डोनाल्ड ट्रम्पको विरोध

काठमाडौं, असार २८ – साना–साना कुराहरूमा विवादमा तानिने गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी–२० शिखर सम्मेलनका बेला संसारभरिका विशिष्ट नेताहरूका बीच आफ्नी छोरी इवांकालाई सिट दिएको घटनाले फेरि विवादित बनेका छन् । उनले गरेको यो कामको पहिलो पटक विरोध गरेकी छन्, अमेरिकाकै पूर्वराष्ट्रपति हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनले । जर्मनीको हैम्बर्गमा भएको उक्त शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफू केही बेर बाहिर निस्किन लाग्दा आफू बसेको महत्त्वपूर्ण सिटमा आफ्नी छोरीलाई बसालेका थिए । ....

READ MORE