तरकारीले उचित मूल्य नपाउँदा किसान चिन्तामा

तरकारीले उचित मूल्य नपाउँदा किसान चिन्तामा

असोज २६, लमही । उत्पादन भएको तरकारीले बजार भाउ राम्रो नपाउँदा लमहीका किसान चिन्तित भएका छन् । किसानको उत्पादित तरकारीले उचित बजार र मूल्य नपाउँदा तरकारी सस्तोमा बेच्न बाध्य भएका छन् । अहिले तीतेकरेला प्रतिकिलो पाँच रुपियाँदेखि १०, काँक्रा प्रतिकिलो...

माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा तनहुँ र खोटाङ्गमा

माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा तनहुँ र खोटाङ्गमा

असोज २५, काठमाडौं । माछापुच्छ्रे बैंकले तनहुँ र खोटाङ्गमा ४ शाखा  विस्तार गरेको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार), खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग) मा थप ४ शाखा रहित बैकिङ्ग सेवा...

काठमाडौंमा संस्थानले ल्यायो ५ सय च्याङ्ग्रा, शुक्रबारदेखि बिक्री हुने

काठमाडौंमा संस्थानले ल्यायो ५ सय च्याङ्ग्रा, शुक्रबारदेखि बिक्री हुने

असोज २५,काठमाडौं । नेपाल खाद्य संस्थानले बिहीबार ५ सय च्याङग्रा र १ सय ८० खसी काठमाण्डौंमा भित्राएको छ । आज बेलुकासम्म थप खसीबोका तथा च्याङ्ग्रापनि आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिनुभएको हो । ५ सय च्याङ्ग्रा मुस्ताङबाट र १...

बुद्ध एयरले तीन वर्षपछि उडानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने

बुद्ध एयरले तीन वर्षपछि उडानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने

असोज २४, काठमाडौं । बुद्ध एयरले अबको तीन वर्षपछि आफ्ना उडानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रतिबद्धता गरेको छ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी रहेको बुद्ध एयरले जानकारी दिइएको हो । एयरलाइन्सका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले...

‘कालिमाटी तरकारी बजार बन्द गरेर नयाँ बनाउने योजना’

‘कालिमाटी तरकारी बजार बन्द गरेर नयाँ बनाउने योजना’

असोज २४, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने धारणा राख्नुभएको छ । बजारमा अत्यधिक अनियमितता रहेकाले कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको बताउनुभयो । कालिमाटी तरकारी...

नेशननल लाइफ इन्स्योरेन्सको नयाँ शाखा पाल्पामा

नेशननल लाइफ इन्स्योरेन्सको नयाँ शाखा पाल्पामा

असोज २४, पाल्पा । नेशननल लाइफ इन्स्योरेन्स कम्पनी, पाल्पा शाखाको कार्यालय तानसेनमा उद्घाटन गरिएको छ । सो शाखाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले आज उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै उहाँले बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा मात्र लगानी...

पाँच दिनभित्र उखु उत्पादक किसानको रकम भूक्तानी नगर्ने उद्योगीलाई कारबाही गर्ने

पाँच दिनभित्र उखु उत्पादक किसानको रकम भूक्तानी नगर्ने उद्योगीलाई कारबाही गर्ने

असोज २३, काठमाडौं । सरकारले पाँच दिनभित्र उखु उत्पादक किसानको रकम भूक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्ने तयारी गरेको छ। सोमबार बसेको पाँच मन्त्रीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। ‘पाँच दिनभित्र उखु उत्पादनक किसानको रकम भुक्तानी गर्न निर्देशन...

रोयल्टी तिर्न ढिलाइ गरेपछि भुक्तानी रोक्न  विद्युत विकासद्धारा  प्राधिकरणलाई पत्रचार

रोयल्टी तिर्न ढिलाइ गरेपछि भुक्तानी रोक्न विद्युत विकासद्धारा प्राधिकरणलाई पत्रचार

असोज २३, काठमाडौं । विद्युत विकास विभागले लामो समयदेखि रोयल्टी नबुझाउने २ जलविद्युत कम्पनीको भुक्तानी रोक्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरिएको छ । विभागले युनिक हाइडल र सिवानी हाइड्रो पावर कम्पनीले पटक पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाएपछि प्राधिकरणलाई सो...

दशैंका लागि  काठमाडौंमा हजारौँ खसीबोका भित्रिदै, सबैको नजर घोर्ले खसीमा !

दशैंका लागि काठमाडौंमा हजारौँ खसीबोका भित्रिदै, सबैको नजर घोर्ले खसीमा !

असोज २३, काठमाडौं । दशैं नजिकिएसँगै व्यासायीहरुले काठमाडौंमा दैनिक हजारौँ खसीबोका भित्राइरहेका छन् । राजधानीको खसी बजारहरुमा धेरै संख्यामा खसी बोका खरिद बिक्री हुँदै आएको छ । यस वर्ष दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आयत गवरएको छ । आन्तरिक...

समयमै काम अगाडि बढाउन अर्थ समितिले दियो मन्त्रालयलाइ निर्देशन

समयमै काम अगाडि बढाउन अर्थ समितिले दियो मन्त्रालयलाइ निर्देशन

असोज २१, काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिले मङ्सिरभित्र ठेक्का प्रक्रिया पूरा गरी दोस्रो चौमासिकसम्म ६० प्रतिशत, जेठसम्म ९० प्रतिशत र असारमा १० प्रतिशतभन्दा बढी खर्च हुने गरी कार्य गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समिति सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा...

Input your search keywords and press Enter.