दशैँको लागि उत्तरी छिमेकी चीनबाट च्याङ्ग्रा  ल्याँईदै

दशैँको लागि उत्तरी छिमेकी चीनबाट च्याङ्ग्रा ल्याँईदै

असोज २१, काठमाडौं । दशैंलाई लक्षित गरी मनाङ, मुस्ताङ र उत्तरी छिमेकी चीनबाट ल्याइएको च्याङ्ग्रा सोमबार मात्र काठमाडौं आइपुग्ने भएको छ । काठमाडौंको कलंकीस्थित खसिबजारमा सोमबार आइपुग्ने काठमाडौं चौपाया खरिद बिक्री केन्द्रका निर्देशक जीवनराज खतिवडाले बताउनुभयो ।  उपत्यकामा खाद्य संस्थानले...

चिनीको मूल्य घटाउन प्रधानमन्त्रीको आदेश चाहिन्छ

चिनीको मूल्य घटाउन प्रधानमन्त्रीको आदेश चाहिन्छ

असोज २१, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपियाँ कायम गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशन लागू गर्न नसक्ने स्पष्ट पार्नु भएकोछ। यादवले समितिले दिएको निर्देशन जस्तो चिनीको बजारमूल्य प्रतिकेजी ६३ रुपियाँ कायम...

दशैँमा ३० करोडको फलफूल बिदेशबाट आयात हुने

दशैँमा ३० करोडको फलफूल बिदेशबाट आयात हुने

असोज २१, काठमाडौं। यस वर्षको दशैँका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । आन्तरिक उत्पादनले मुलुकभरको माग धान्न नसक्ने भएकाले ठूलो रकम विदेशीने गरेको हो । अरु समयमा भन्दा दशैँका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले...

सल्ले विमानस्थलआजदेखि पुनः उडान शुरु

सल्ले विमानस्थलआजदेखि पुनः उडान शुरु

असोज २१, मुसिकोट । रुकुम पश्चिमको सल्ले विमानस्थलबाट आजदेखि पुनः हवाई उडान सेवा शुरु भएको छ । तीन महिनादेखि रोकिएको उडानसेवा आजदेखि काठमाडौं– रुकुम –नेपालगञ्ज उडान गरेर नियमित भएको हो । अबदेखि जहाजले काठमाडौं र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा...

आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने

असोज २१, काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैँका लागि नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस...

भोजपुरमा ग्याँसको मूल्य घट्यो

भोजपुरमा ग्याँसको मूल्य घट्यो

असोज १९, काठमाडौं । भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्याँसको मूल्य घटाइएको छ । चाड पर्व नजिकिएसँगै जिल्लाका सरोकार निकायको बैठकले ग्याँसको मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसँगै भाडा सय रुपियाँ घटाएको हो...

नेपाल–चीन मेला शुरु

नेपाल–चीन मेला शुरु

असोज १९, ललितपुर । पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता...

कृषि बिना देशको विकास असंभवः कृषिमन्त्री खनाल

कृषि बिना देशको विकास असंभवः कृषिमन्त्री खनाल

असोज १९, सिन्धुली । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि विना देशको विकास सम्भवना नरहेको बताउनुभएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ४ मा भएको जुनार सुपरजोनको अनुदान कार्यक्रम तथा निर्मित सिँचाइ योजना उद्घाटन गर्दै मन्त्री खनालले यस्तो बताउनुभएको...

बैंकका प्रमुख नै कञ्चनपुरबाट पक्राउ

बैंकका प्रमुख नै कञ्चनपुरबाट पक्राउ

असोज १९, काठमाडौं । केहि समय यता फरार रहेका तत्कालिन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले ज्ञवालीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो । उक्त टोलीले ज्ञावाललिाई महेन्द्रनगरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख...

शुक्रबार सुनको मूल्य कतिमा कायम ?

शुक्रबार सुनको मूल्य कतिमा कायम ?

असोज १९, काठमाडौं । आज सुनको मूल्य ५८ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहिबार पनि यहि मूल्यमा कारोबार भएको हो । शुक्रबार तेजावी सुनको मुल्य भने ५८ हजार ६०० रुपियाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी...

Input your search keywords and press Enter.