४० लाख ठगी गर्ने ६ जना पक्राउ

४० लाख ठगी गर्ने ६ जना पक्राउ

कात्तिक २६, काठमाडौं । एक किलो नक्कली सुनलाई सक्कली भन्दै ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धापासी च्यासीडोल बस्ने धरान १७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला ३५ बस्ने जनकपुर...

पाँच लाखभन्दा बढी मूल्य बराबरको ३४ थान अवैध मोबाइलसेट बरामद

पाँच लाखभन्दा बढी मूल्य बराबरको ३४ थान अवैध मोबाइलसेट बरामद

कात्तिक २०, काठमाडौं । सशस्त्र प्रहरीले पाँच लाखभन्दा बढी मूल्य बराबरको ३४ थान अवैध मोबाइलसेट बरामद गरेको छ । सोमबार लहान नगरपालिका १९ कटहाचौक र प्रयागपुर गाउँको बीचबाट अवैध मोबाइलसेट बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नवीनकुमार खड्काले जानकारी दिनुभयो...

अवैध भारतीय नोटसहित एकजना पक्राउ

अवैध भारतीय नोटसहित एकजना पक्राउ

कात्तिक २०, वीरगञ्ज । २ लाख ३० हजार अवैध भारतीय नोटसहित वीरगञ्जबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको साविक जरनाथपुर गाविस ५ घर भइ हाल वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा बस्ने ४५ वर्षीय विजय शाह कलवारलाई पक्राउ गरेको हो...

घरमा सुतिरहेका बेला गोली हानी हत्या

घरमा सुतिरहेका बेला गोली हानी हत्या

बर्दिया, १९ कात्तिक – बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिकको घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा...

राजश्व छल्न खोज्ने पक्राउ

राजश्व छल्न खोज्ने पक्राउ

वीरगञ्ज, १८ कात्तिक – सशस्त्र प्रहरी बल, भन्सार राजश्व सुरक्षा गुल्म वीरगञ्जले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याइरहेको रु तीन लाख सात हजार ५५० बराबरको सामान बरामद भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काको नेतृत्वमा खटेको गस्ती टोलीले वीरगञ्ज...

कञ्चनपुर पुग्यो एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समिति

कञ्चनपुर पुग्यो एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समिति

असोज २६, कञ्चनपुर । बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समिति पहिलो पटक कञ्चनपुर पुगेको छ । निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले नै प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि प्रहरीमाथि...

रेडपाण्डाको छालासहित ५ जना पक्राउ

रेडपाण्डाको छालासहित ५ जना पक्राउ

असोज २६, नेपालगन्ज । रेडपाण्डाको छालासहित ५ जना पक्राउ परेका छन् ।  ५ जनालाई कोहलपुरबाट पक्राउ गरीएको हो । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बाँकेका ४१ बर्षीय थमन दमाई, सोही ठाउँका २८ बर्षीय दीपक सुनार, २१ बर्षीय बलराज ऐडी, कोहलपुर–१ का...

घुस लिदैगर्दा रंगेहात पक्राउ

घुस लिदैगर्दा रंगेहात पक्राउ

असोज २५, पर्सा । ४० हजार घुस रकमसहित शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव लालबाबु साह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगञ्जको चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट घुससहित पक्राउ गरेको हो । जगरनाथपुर...

बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

असोज २५, बुटवल । रुपन्देहीको चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । उक्त घटना रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजे भएको...

जबरजस्ती करणी गरी २० हजार रकम चोरेको अभियोगमा एक युवा पक्राउ

जबरजस्ती करणी गरी २० हजार रकम चोरेको अभियोगमा एक युवा पक्राउ

असोज २५, रुकुम पश्चिम । पुथाउत्तरगंगा गाउँपालिका–५, हुकाम रुकुमपूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई महिलालाई करणी गरी २० हजार रकम चोरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । घर्तीको साथबाट पीडित महिलाको मोबाइल सेट र नगद १६ हजारसमेत बरामद...

Input your search keywords and press Enter.