एक कपडा व्यवसायीको हत्या

एक कपडा व्यवसायीको हत्या

भदौ २६, झापा। झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीमा एक जना कपडा व्यवसायीको हत्या भएको छ । छुरा प्रहार गरेर उनको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । कमल गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो ।...

सुन तस्करीका अभियुक्त सार्वजनिक

सुन तस्करीका अभियुक्त सार्वजनिक

भदौ २५, गोरखा । अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेको सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७...

बुहारी बलात्कार गर्ने प्रधानाध्यापक पक्राउ

बुहारी बलात्कार गर्ने प्रधानाध्यापक पक्राउ

भदौ २५, दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नं ४ का एक प्रधानाध्यापक बुहारी लाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले तामाखानी भगवती निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक दानसिंह धामिलाई बुहारी बलात्कारको आरोपमा पक्राउ...

इन्स्पेक्टरले नै घुस मागेपछि परे पक्राउ

इन्स्पेक्टरले नै घुस मागेपछि परे पक्राउ

भदौ २५, काठमाडौं। इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका इन्स्पेक्टर गणेशसिंह महतले ३० हजार रुपियाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिलाई छोड्न घुस मागेपछि उनीविरुद्ध अख्तियारमा उजुरी परेको जनाइएको छ । इस्पेक्टर...

कोदालो प्रहार गरी आफनै श्रीमतीको हत्या

कोदालो प्रहार गरी आफनै श्रीमतीको हत्या

भदौ २५,काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका ६ मुलपानी तिवारी टोलमा कोदालो प्रहार गरी आफनै श्रीमती मारेको अभियोगमा एक जना पक्राउ परेका छन् । तिवारी टोलमा डेरा गरी बस्ने मकवानपुर बाग्मती नगरपालिका ७ घर भएका ३५ वर्षीय मानबहादुर घिसिङलाई आफनै श्रीमती...

दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार, अभियोगमा एक युवक पक्राउ

दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार, अभियोगमा एक युवक पक्राउ

भदौ २५, काठमाडौं । जिल्लाको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री रहेका छन् । खत्रीलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको...

१३ वर्षीया बालिकाको पेटमा २४ हप्ताको गर्भ

१३ वर्षीया बालिकाको पेटमा २४ हप्ताको गर्भ

भदौ २४, ईलाम । ईलाम जिल्लाको देउमाई नगरपालिकामा कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कार भएको घटना सार्बजानिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नंबर ९ का नौ जनालाई पक्राउ गरेको छ ।...

अवैध चन्दा संकलन गर्ने महिला पक्राउ

अवैध चन्दा संकलन गर्ने महिला पक्राउ

भदौ २४, भोजपुर । भोजपुरमा अवैध रुपमा चन्द उठाउने एक महिला आइतबार पक्राउ परेकी छन् । चन्दा संकलन गर्दै गर्दा गुल्मी तमघास २ की ४० वर्षिय भगवती कुमाल पक्राउ परेकी हुन् । छाप नभएको रसिद बाट अपाङ्ग सरोकार केन्द्र बालाजु...

‘प्रकाण्ड’ लाई केही समयमै जिल्ला अदालत दाङमा पेश गरिने

‘प्रकाण्ड’ लाई केही समयमै जिल्ला अदालत दाङमा पेश गरिने

भदौ २४, दाङ – नेकपा माओवादी बिप्लव समूहका प्रवक्ता खडगवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आइतबार दाङको जिल्ला अदालतमा उपस्थित गराइँदै छ । स्थानीय निर्वाचनका समयमा व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरी दाङ ल्याइएका प्रकाण्डलाई केहि बेरपछि दाङ जिल्ला अदालत घोराहीमा उपस्थित गराउन...

निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्नेः सर्वेन्द्र खनाल

निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्नेः सर्वेन्द्र खनाल

भदौ २२, भीमदत्तनगर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् । शुक्रबारदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रहरी...

Input your search keywords and press Enter.