एक बलात्कृत बालिकाको शारीरिक जाँचमा गलत रिपोर्ट दिने दुई डाक्टर निलम्बित

एक बलात्कृत बालिकाको शारीरिक जाँचमा गलत रिपोर्ट दिने दुई डाक्टर निलम्बित

असोज २५,  धनुषा । गलत रिपोर्ट दिने दुई डाक्टर निलम्बनमा परेका छन्। धनुषाकी एक बलात्कृत बालिकाको शारीरिक जाँच गर्ने चिकित्सकद्वय डा.रम्भा गोइत र डा. विजयकुमार सिंहले गलत रिपोर्ट दिनुभएको थियो। त्यसैले उनीहरूलाई निलम्बन गरिएको नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ।...

प्रहरी महानीरीक्षक खनाल यसरी गर्जीए ललितपुरमा (भिडियोसहित)

प्रहरी महानीरीक्षक खनाल यसरी गर्जीए ललितपुरमा (भिडियोसहित)

काठमाण्डौ २४ असोज । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने प्रहरीलाई कुनै पनि हालतमा नछाड्ने बताउनुभएको छ । ललितपुरको सातदोबाटोमा निर्मीत ट्राफिक प्रहरी भवनको उद्घाटन गर्दै उहाँले प्रहरीले जनता र सरकारको भावनाअनुरुप काम गर्नुपर्ने बताउनुभयो । केहि खराब...

काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनजना पक्राउ

काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनजना पक्राउ

असोज २४, काठमाडौं । रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनजना लाई आज पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्क्राउ गरेको हो । हालसम्म ३९ पीडितबाट ४५ लाख ११ हजार बढी रकम लिएको उजुरी प्राप्त भएको...

बाघको छाला तस्करीमा दुई सैनिक जवान सहित चार जना पक्राउ

बाघको छाला तस्करीमा दुई सैनिक जवान सहित चार जना पक्राउ

असोज २३, काठमाडौं । नेपाली सेनाका दुई जवान सहित चार युवा बाघको छालासहित पक्राउ परेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा स्थायी घर भई...

संरक्षित वन्यजन्तु सालकको खपेटासहित २ जना पक्राउ

संरक्षित वन्यजन्तु सालकको खपेटासहित २ जना पक्राउ

असोज २३, चरिकोट । सालकको पखेटा सहित दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। अर्जुन देवकोटाले भिरेको झोला प्रहरीलाई शङ्कास्पद...

काठमाडौं र सिराहाबाट अवैध लागूऔषधसहित ३ जना

काठमाडौं र सिराहाबाट अवैध लागूऔषधसहित ३ जना

असोज २२, काठमाडौं । काठमाडौं र सिराहाबाट अवैध लागूऔषधसहित ३ जना सोमवार पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतापपुर गाउँपालिका १ का २६ वर्षीय राकेश दुसाध र सोही गाउँपालिका बस्ने २४ वर्षीय धर्मेन्द्र यादव रहेका छन्। उनीहरुलार्इ...

अनुसन्धानमा लापर्वाही गर्ने २ जना प्रहरी निलम्बनमा

अनुसन्धानमा लापर्वाही गर्ने २ जना प्रहरी निलम्बनमा

असोज २२, कञ्चनपुर । गृहमन्त्रालयका सहसचिव हरीप्रसाद मैनाली संयोजकत्वको टोलीले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा पनि निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा प्रहरीले गम्भिर लापर्वाही गरेको जनाएको छ । निर्मला पन्तको बलात्कार पछि हत्याभएको विषयमा प्रहसीले गम्भिर लापर्वाही गर्ने थप दुई...

पत्रिका जलाउने चार जनालाई  पक्राउ

पत्रिका जलाउने चार जनालाई पक्राउ

असोज १९,कैलाली । नागरिक दैनिक लगायत कान्तिपुर र अन्नपूर्ण पत्रिका जलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अत्तरियाका दुर्गा अधिकारी, मुन्ना बिक, धर्मानन्द नाथ र धर्म कुँवर रहेका छन्। उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनगढी ल्याएको छ।...

निर्मला हत्या प्रकरणमा संलग्न दिदी बहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धान

निर्मला हत्या प्रकरणमा संलग्न दिदी बहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धान

असोज १९, कञ्चनपुर । नेपाल मानव अधिकारी संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ । घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै...

दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा ओसारपसार

दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा ओसारपसार

असोज १९, हेटौँडा । प्रहरीले अवैध घरेलु मदिराको ओसारपसारमा कडाई गरेपछि दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा ओसारपसार हुन थालेको छ । आज विहान बारा प्रहरीले दूध बोकेको वीरगंज आइरहेको एक गाडीबाट तीन सय लिटर घरेलु मदिरा बरामद गर्नुको साथै...

Input your search keywords and press Enter.