राष्ट्रिय शिक्षा आयोगलाई नयाँ निजी विद्यालय नथप्न ‘एनसिइ नेपाल’को आग्रह

राष्ट्रिय शिक्षा आयोगलाई नयाँ निजी विद्यालय नथप्न ‘एनसिइ नेपाल’को आग्रह

असोज २२, काठमाडौं । शिक्षा तथा बाल अधिकारका क्षेत्रमा क्रियाशील नागरिक समाजका संघसंस्थाको सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल’ ले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ लाई सुझाव दिँदै नयाँ निजी विद्यालय नथप्न सुझाव दिएको छ । शिक्षा, विज्ञान तथा...

आइडिपिको पक्षमा सर्वोच्चको फैसला, इक्यानले फ्लप खायो

आइडिपिको पक्षमा सर्वोच्चको फैसला, इक्यानले फ्लप खायो

असोज १९, काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी रहेको आइडिपिलाई संचालन गर्न नदिने शिक्षा मन्त्रालयको निर्णयलाई कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । शिक्षा मन्त्रालयलाई विपक्षी बनाई आईडिपिले हालेको मुद्धामा सर्वोच्च अदालतका न्यायधिशद्धय बमकुमार श्रेष्ठ र हरिकृष्ण...

अन्ततः फुट्यो ‘इक्यान’,  ‘नेका’ को उदय

अन्ततः फुट्यो ‘इक्यान’, ‘नेका’ को उदय

असोज १८, काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो संघ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) फुटेको छ । ईक्यान फुटेर बनेर बनेको नयाँ संस्थाको नाम शैक्षिक परामर्श संघ (नेका) राखिएको छ । नेकामा इक्यानभित्रका व्यवसायी तथा अन्य संघमा रहेका र...

विश्व शिक्षक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

विश्व शिक्षक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

असोज १७, काठमाडौं । ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका सन्दर्भमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९४ देखि हरेक अक्टोबर ५...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपीको पढाइ शुरु हुँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपीको पढाइ शुरु हुँदै

असोज १६, काठमाडौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स एमडीजिपी को पठनपाठन सुरू गर्ने तयारी गरेको छ। सो तहको अध्यापन सुरू गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत...

नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण

नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण

असोज १५, नेपालगञ्ज । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ ।...

बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन

बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन

असोज ९, बैतडी । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत यहाँका छ गाउँपालिका र चार नगरपालिका...

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

असोज ७, काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा शुरु भयो । विश्वविद्यालयले अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीको चित्रकला सालिन्दा प्रदर्शनी गर्दै आएको छ । अध्यनरत विद्यार्थी पनि पढाइ सकेपछि...

शिक्षकको हाजिरमा नगरपालिकाको निगरानी

शिक्षकको हाजिरमा नगरपालिकाको निगरानी

असोज ४, खोटाङ । असोज १ गते सोमबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित देखिए। नगरपालिकाबाटै निगरानी हुनेगरी जडान गरिएको ई–हाजिरीका माध्यमबाट सो विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि मेयर दिपनारायण रिजालले तत्काल फोन गरेर शिक्षकको...

गुन्द्री बोकेरै विद्यालय जान्छन विद्यार्थी

गुन्द्री बोकेरै विद्यालय जान्छन विद्यार्थी

असोज २, बर्दिवास । महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य भएका छन्। कक्षा आठ सम्म अध्ययन,अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट...

Input your search keywords and press Enter.