Logo Side
Logo Side
Mobile Ads After Nav

ग्लोबल

उडिरहेको विमानमा पाइलट र कोपाइलटबीच झगडा, यात्रु त्रसित

विवादकै बीच पाइलटले को–पाइलटलाई थप्पड हानेपछि रुँदै ककपिटबाट को–पाइलट बाहिर निस्किएकी थिइन् । विमानमा सवार यात्रुका अनुसार बारम्बार पाइलटले संकेत गर्दै को–पाइलटलाई ककपिटमा बोलाएका थिए । तर को–पाइलटले ककपिटमा नबस्ने अडान लिएपछि यात्रुसमेत चकित भएका थिए ।

READ MORE

यौनदाशीलाई राष्ट्रपतिको आमन्त्रण


उनीहरुको समस्या समाधान गर्ने विषयमा सन् २०१५ मा जापानसँग एक सम्झौता भएको थियो । तर सो सम्झौताबाट आफुहरुको को मानमर्दन भएको भनी ती पीडित महिलाहरुले विरोध गरेका थिए । राष्ट्रपति इनले पनि सो सम्झौताबाट उक्त समस्याको समाधान नहुने बताउनुभएको थियो । 

READ MORE

छोरी जन्माउने बुवा आमालाई ८ लाख पुरस्कार !


परम्परागत समाजमा छोरा र छोरीबीच अझै पनि भेदभाव छ । समाजले छोरीलाई हेयको दृष्टिले हेर्ने चलन अझै पूरै हटेको छैन । यहीँ विभेदको मानसिकतालाई चिर्नका लागि एउटा अनौठो उपाय अबलम्बन गरेको छ सरकारले । जस अनुसार सन् २०१८ देखि अस्पतालमा जन्मिने हरेक बालिकाका बुवाआमाले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो समाचार छिमेकी मुलुक भारतको कर्नाटक... READ MORE