३७ किलो चरेससहित तीन पक्राउ

३७ किलो चरेससहित तीन पक्राउ

कात्तिक १८, बुटवल – रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान...

बलात्कार गरी गर्भवती बनाएको आरोपमा ताजपुरिया पक्राउ

बलात्कार गरी गर्भवती बनाएको आरोपमा ताजपुरिया पक्राउ

भद्रपुर, १७ कात्तिक – गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । पीडित...

समयमै कार्य सम्पन्न गर्नेलाई पुरस्कृत गरिने –अध्यक्ष प्रचण्ड

समयमै कार्य सम्पन्न गर्नेलाई पुरस्कृत गरिने –अध्यक्ष प्रचण्ड

बुटवल, १७ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताउनुभएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आज निरीक्षणका क्रममा उहाँले...

छ लाखसहित ११ जना जुवाडे पक्राउ

छ लाखसहित ११ जना जुवाडे पक्राउ

पोखरा, १७ कात्तिक – बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको...

फूल प्रदर्शनीमा ३३ लाखको कारोवार

फूल प्रदर्शनीमा ३३ लाखको कारोवार

कात्तिक १७, काठमाडौँ – बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा रु ३३ लाखको बारोबार छ । प्रदेश नं ३को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीको २५ हजारले मेला अवलोकन गरेका र रु...

प्रहरी महानीरीक्षक खनाल यसरी गर्जीए ललितपुरमा (भिडियोसहित)

प्रहरी महानीरीक्षक खनाल यसरी गर्जीए ललितपुरमा (भिडियोसहित)

काठमाण्डौ २४ असोज । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने प्रहरीलाई कुनै पनि हालतमा नछाड्ने बताउनुभएको छ । ललितपुरको सातदोबाटोमा निर्मीत ट्राफिक प्रहरी भवनको उद्घाटन गर्दै उहाँले प्रहरीले जनता र सरकारको भावनाअनुरुप काम गर्नुपर्ने बताउनुभयो । केहि खराब...

Input your search keywords and press Enter.