Mobile Ads After Nav

खेलकुद

बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौति

 

१५ पुस, काठमाडौं । कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग ९इपीएल०को फाइनलमा भैरहवाले १५० रनको लक्ष पाएको छ ।

पारस खड्काको कप्तानीमा बिराटनगर वारियर्सले ७ विकेट गुमाउँदै १४९ रन जोडेको छ ।
शरद भेष्वाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले अब फाइनल उपाधि चुम्नका लागि १५० रन जोड्नु पर्नेछ ।

 

READ MORE

विराटनगर बन्यो एभेरेस्ट प्रिमियर लिगको च्याम्पियन

काठमाडौं, १५ पुस नेपाली राष्ट्रिय टीमका कप्तान पारस खड्काको टीम बिराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग क्रिकेटको उपाधी जितेको छ ।

शरद भेषावकर कप्तान रहेको भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै बिराटनगरले उपाधी जितेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको बिराटनगरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।

१... READ MORE

आउँदो शनिवार, भैरहवा ईपीएलको फाईनलमा उपाधिका लागि विराटनगरसँग खेल्ने

१३ पुस, काठमाडौं । रोहितकुमार पौडेलको आक्रमक पारीसँगै भैरहवा ग्लार्डिटर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ । अब उपाधिका लागि शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुरमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । १३३ रनको लक्ष्य पछ्याएको भैरहवालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो । ... READ MORE