Logo Side
Logo Side
Mobile Ads After Nav

खेलकुद

प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद बिहीबारदेखि

असार २०, काठमाडौँ – राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद बिहीबारदेखि शुरु हुँदैछ ।
प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी चार खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत शारङ्गीन निर... READ MORE

राष्ट्रिय फुटबल प्रतियोयगितामा आर्मी सेमिफाइनलमा

असार १८, काठमाडौँ – ललित स्मृति अठार वर्षमुनि (यु–१८)को राष्ट्रिय फुटबल प्रतियोयगिताअन्र्गत सोमबार भएको पहिलो क्वाटरफाइल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो । हिमा... READ MORE

“एसियन गेम” मा दुई कोरियाको संयुक्त टिम

असार १४, जकार्ता – एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् ।

राजधानी जकार्तामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक राष्ट्र इन्डोनेसियाको एसियन गेम समूहले सो जानकारी दिएको हो ।

एसियन गेम आगामी अगष्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा आयोजना गरिएको छ ... READ MORE