Logo Side
Logo Side
Mobile Ads After Nav

मनोरञ्जन

चलचित्र “जय शम्भु” को अफिसियल टीजर सार्वजनिक

काठमाडौँ –भदौ १ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको अभिनेता द्वय अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर फिल्म “जय शम्भु” को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा मायाप्रेमका कुरा कम एक्सन सिन बढी छ ।
फिल्मको केन्द्रिय द्वन्द्व अभिनेत्री बर्षा सिवाकोटीलाई लिएर रहेको टीजर बोल्छ । उनका लागि दुई अभिनेता एकअर्कासँग भ... READ MORE

तेजश रेग्मीको मौलिक र बास्तविक तिज गित “ससुरालीलाई चिठ्ठी”...(भिडियो)

काठमाडौँ – तिज गितको नाममा विकृति युक्त गितहरुको भिडमा तेजश रेग्मीको निकै मौलिक र बास्तविक तिजको कोशेली “ससुरालीलाई चिठ्ठी” भर्खर मात्र सार्वजनिक भएको छ ।

यो बर्ष धेरै जित गितहरु गाउने पुरुष मध्येका एक तेजश रेग्मीले लय सिर्जना गरेको सो गितमा सर्जक सतिश अधिकारीले निकै उत्कृष्ट शव्द सिर्जना गरेका छन भने बहुचर्चित गायक ... READ MORE

बिनोद र रिचा अभिनय चलचित्र “यो पागल मन” को पोष्टर रिलिज

काठमाडौँ – चलचित्र “यो पागल मन” को पोष्टर सार्बजनिक गरिएको छ । ३ वटा फरक पोस्टरमा बिनोद न्यौपाने र रिचा सिंह ठकुरी र गौरी मल्ल राजेश ढुंगाना लाई देखाईएको छ।

लब स्टोरी जनरामा बनेको चलचित्रमा बिनोद न्यौपाने,रिचा सिंह ठकुरी,गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,बिशाल श्रेष्ठ,एनी कुँवर लगाएतको अभिनय रहेको छ । अर्जुन पोखरे... READ MORE