घुस रकम सहित पक्राउ परेका सहन्यायधिवक्ता विरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुस रकम सहित पक्राउ परेका सहन्यायधिवक्ता विरुद्ध विशेष अदालतमा मुद्दा दायर

कात्तिक २७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सहन्यायधिवक्ता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उच्च सरकारी वकिल कार्यालय पोखराका सह न्यायधिवक्ता सुरेन्द्रबहादुर थापा विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐनअन्तर्गत मंगलवार मुद्दा दायर गरेको हो । थापा ठगी...

क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

कात्तिक २७, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै हावाहुरी आउने...

शेयर बजार दोहोरो अङ्कले वृद्धि

शेयर बजार दोहोरो अङ्कले वृद्धि

कात्तिक २७, काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार मंगलबार करीब १४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै...

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीले लिए शपथ

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीले लिए शपथ

कात्तिक २७, धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका कृष्ण सुवेदीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मंगलबार दिउँसो सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको शपथ गराउनुभएको...

निर्वाचन ऐन तत्काल संशोधन गर्न आयोगद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

निर्वाचन ऐन तत्काल संशोधन गर्न आयोगद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

कात्तिक २७, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगका प्रवक्ता दीपक सुवेदीले रिक्त रहेका स्थानीय तह तथा प्रदेशसभाका विभिन्न पदहरूको निर्वाचन गराउन तत्काल निर्वाचन ऐन संशोधन गर्न सरकारसँग पुनः आग्रह...

आइसीसी क्रिकेटको बरियतामा नेपालका तीन खेलाडी, पारस ४१औं बरियतामा

आइसीसी क्रिकेटको बरियतामा नेपालका तीन खेलाडी, पारस ४१औं बरियतामा

कात्तिक २७, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नयाँ वरियतामा नेपालका तीनजना खेलाडी पर्न सफल भएका छन् । कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी नयाँ वरियताको शीर्ष १०० लिस्टमा अटाएका हुन् । पारस अलराउण्डरमा ४१ औं बरियतामा परेका...

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदी नियुक्त हुने सम्भावना !

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदी नियुक्त हुने सम्भावना !

कात्तिक २७, काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेपछि सुवेदीले मौका पाएका हुन् । सुवेदीको मंगलबार साँझ ४ बजे सपथग्रहण हुने सम्भावना छ...

सुदूरपश्चिम प्रदेशका मन्त्री सोडारी पदबाट बर्खास्त

सुदूरपश्चिम प्रदेशका मन्त्री सोडारी पदबाट बर्खास्त

कात्तिक २७, काठमाडौ‌ं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गर्नुभएको हो । मन्त्री सोडारी उपर पदमा रहँदा आचरण चित्त बुझ्दो...

राष्ट्रिय खेलकूद परिषद्मा रिक्त तीन सदस्य नियुक्त

राष्ट्रिय खेलकूद परिषद्मा रिक्त तीन सदस्य नियुक्त

कात्तिक २७, काठमाडौं । गत आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । सरकारले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो...

अध्यक्ष ‘प्रचण्ड’द्वारा आज पनि तातोपानी कुण्डमा स्नान

अध्यक्ष ‘प्रचण्ड’द्वारा आज पनि तातोपानी कुण्डमा स्नान

कात्तिक २७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभएको छ । मंगलबार बिहान अध्यक्ष ‘प्रचण्ड’ले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन पनि गर्नुभयो...

Input your search keywords and press Enter.