शेयर बजार दोहोरो अङ्कले वृद्धि

शेयर बजार दोहोरो अङ्कले वृद्धि

कात्तिक २७, काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार मंगलबार करीब १४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै...

विदेशी मुद्राको भाउ बढ्यो

विदेशी मुद्राको भाउ बढ्यो

कात्तिक २०,काठमाडौं । मंगलबार विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ र बिक्रिदर ३२ रुपैयाँ २१ पैसा छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२...

शेयर कारोबारमा पनि अनलाइन प्रणाली शुरु

शेयर कारोबारमा पनि अनलाइन प्रणाली शुरु

कात्तिक २०, काठमाडौं । शेयर कारोबारमा मंगलबार देखि अनलाइन प्रणाली शुरु हुने भएको छ । अनलाइन प्रणाली लागू भएपछि शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हट्नेछ भने घर वा कार्यालयबाटै शेयरको किनबेच गर्न सकिनेछ । धितोपत्र दलाल अर्थात...

लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

कात्तिक १८, पर्सा । चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोजसम्मका लागि कार्यालयले ३७ अर्ब ७५ करोड ३२ लाख रुपैयाँको...

माथिल्लो तामाकोशीको शेयरमा आकर्षण बढ्यो

माथिल्लो तामाकोशीको शेयरमा आकर्षण बढ्यो

कात्तिक १९, काठमाडौं । निजी क्षेत्रका जलविधुत कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविधुत आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म...

सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

असोज २६, काठमाडौं । सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा...

सेयर बजारमा खरिदकर्ताको तुलनामा बेच्नेको सङ्ख्या कम

सेयर बजारमा खरिदकर्ताको तुलनामा बेच्नेको सङ्ख्या कम

असोज २२, काठमाडौं । धेरै दिनदेखि ओरालो बाटोमा रहेको सेयर बजारमा सोमबार खरिदकर्ताको चाप बढेको छ । बजारमा सेयर किन्न चाहने लगानीकर्ता धेरै भए पनि बेच्न चाहने लगानीकर्ताको सङ्ख्या कम देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मार्केट डेप्थ हेर्दा...

जापानले दियो नेपाललाई ३० करोड ८० लाख अनुदान

जापानले दियो नेपाललाई ३० करोड ८० लाख अनुदान

असोज १९, काठमाडौं । जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको विद्यालय क्षेत्र विकास...

बीमा मार्फत विपदपछि हुने नोक्सानीलाई कम गर्नुपर्छ : अर्थ मन्त्री डा. खतिवडा

बीमा मार्फत विपदपछि हुने नोक्सानीलाई कम गर्नुपर्छ : अर्थ मन्त्री डा. खतिवडा

असोज ९, काठमाडौं। बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण, विपद जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औँ सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन...

आइतबार देखि सुनको भाउ स्थिर

आइतबार देखि सुनको भाउ स्थिर

असोज ८, काठमाडौं । आइतबारदेखि नै सुनको भाउ स्थिर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ नबढ्दा नेपाली बजारमा पनि स्थिर भएको हो । सोमबार फाइन गोल्ड प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोवार भएको छ । तेजावी सुनको मुल्य...

Input your search keywords and press Enter.