सुनचाँदीको भाउ आइतबार पनि घट्यो

सुनचाँदीको भाउ आइतबार पनि घट्यो

भदौ १८, काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ प्रतितोला ३०० रुपियाँले घटेर ५७ हजार रुपियाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ३०० रुपियाँमा कारोबार भएको सुनको भाउ सोमबार ३०० रुपियाँले घटेको हो । त्यस्तै, तेजावी सुनको...

सिन्धुलीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

सिन्धुलीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

भदौ १७, काठमाडौं। मेगा बैँक नेपालले एकै दिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका १ बेलघारी र सोही गाउँपालिकाको वडा नम्बर ११ चकमकेमा मेगा बैंकले शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।...

नेफ्स्कुनको २१ औ शाखा धादिङवेशीमा

नेफ्स्कुनको २१ औ शाखा धादिङवेशीमा

भदौ १७,काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को फिल्ड कार्यलयको रुपमा २१ औ शाखा धादिङवेशीमा संचालनमा आएको छ । शाखाको राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले एक कार्यक्रमको वीच शुभारम्भ गरे । बचत तथा...

नाडा अटो शो २०७५ भदौ २६ देखि ३१ सम्म हुने

नाडा अटो शो २०७५ भदौ २६ देखि ३१ सम्म हुने

भदो १७, काठमाडौं । नाडा अटो शोको १३ औं संस्करण ‘नाडा अटो शो २०१८’ भदौ २६ देखि ३१ सम्म भृकुटीमण्डपमा हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो...

नौ ठूला बैङ्क तथा वित्तीय संस्थाको शेयर कमजोर

नौ ठूला बैङ्क तथा वित्तीय संस्थाको शेयर कमजोर

रमेश लम्साल भदौ १७, काठमाडौं । कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’...

हाम्रो विकास बैंकले प्रस्ताव गर्यो २ दशमलव ४० प्रतिशत बोनस

हाम्रो विकास बैंकले प्रस्ताव गर्यो २ दशमलव ४० प्रतिशत बोनस

भदौ १७, काठमाडौं । हाम्रो विकास बैंकले लगानीकर्तालाई २ दशमलव ४० प्रतिशत बोनस शेयर दिने भएको छ । लगानीकर्तालाइ सहज हुने भएकोले कम्पनीले सो शेयर दिने लागिएको हो । बिहिबार बसेको सञ्चालक समिति बैठकले २०७४/७५ को विवरणयोग्य जगेडाकोष तथा कोषबाट...

नेशनल इन्स्योरेन्स कम्पनीको मुनाफा १६ करोड नाघ्यो

नेशनल इन्स्योरेन्स कम्पनीको मुनाफा १६ करोड नाघ्यो

भदौ १७, काठमाडौं । निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीेले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा १६ करोड ६१ लाख रुपियाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३५ दशमलव २९ प्रतिशतले घटेको हो...

उद्योगमा लगानी बढ्दै

उद्योगमा लगानी बढ्दै

भदौ १२, धनगढी । कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा एक अर्ब ३८ करोड रुपियाँमा लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा ३३ करोड रुपियाँ लगानीको...

सरकारी अनुगमनपछि कालिमाटीमा तरकारीको मूल्य घट्यो, ब्यापारी सचेत बन्दै

सरकारी अनुगमनपछि कालिमाटीमा तरकारीको मूल्य घट्यो, ब्यापारी सचेत बन्दै

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा वाणिज्य तथा आपूर्ति विभागले अनुगमन गरेपछि तरकारीको मूल्य घटेको छ । अघिलो साता अनुगमन टोलीले तरकारी बजारमा गरेको अनुगमनपछि तरकारीको मूल्य ५० प्रतिशत भन्दा बढी घटेको तथ्याङ्कले देखाएको छ । कालिमाटी बजारमा विशेष...

Input your search keywords and press Enter.