एशियाली छनोटको तेस्रो खेलमा मंगलबार बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दै नेपाल

एशियाली छनोटको तेस्रो खेलमा मंगलबार बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दै नेपाल

कात्तिक २७, काठमाडौं । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको तेस्रो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोन स्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा शुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको...

दुर्घटनामा एकको ज्यान गयो

दुर्घटनामा एकको ज्यान गयो

कात्तिक २७, दाङ । मोटरसाइकल दुर्घटनामा परि दाङमा एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगर्त राप्ती गाउँपालिका वडा नं‍ १ पाखापानीमा लु २१ प ५३४८ नम्बरको मोटरसाइकल दुर्घटना पर्दा अन्दाजी ६०...

छठ पर्वले राष्ट्रिय एकता थप सुदृढ हुनेमा विश्वस्त छु : उपराष्ट्रपति पुन

छठ पर्वले राष्ट्रिय एकता थप सुदृढ हुनेमा विश्वस्त छु : उपराष्ट्रपति पुन

कात्तिक २७, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक र पवित्र पर्व छठले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकता थप सुदृढ हुनेमा...

राष्ट्रपति भण्डारीद्वारा छठ पर्वको अवसरमा शुभकामना व्यक्त

राष्ट्रपति भण्डारीद्वारा छठ पर्वको अवसरमा शुभकामना व्यक्त

असोज २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सूर्य देवता र छठी माताको पूजाराधना गरी...

फराकिलो संस्कृतिले मुलुकलाई थप एकताबद्ध बनाएको छ : प्रधानमन्त्री ओली

फराकिलो संस्कृतिले मुलुकलाई थप एकताबद्ध बनाएको छ : प्रधानमन्त्री ओली

कात्तिक २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, आपसी सद्भाव, एकता, उन्नति र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।...

कामपाका मेयर-उपमेयर नै चीन प्रस्थान

कामपाका मेयर-उपमेयर नै चीन प्रस्थान

कात्तिक २६, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी आज चीन प्रस्थान गर्नुभएको छ । युहान शहरमा यही कात्तिक २८ गतेदेखि ३० गतेसम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उहाँहरुले भाग लिनुहुनेछ ।...

आयरल्याण्ड माथि अष्ट्रेलियाको सहज जित

आयरल्याण्ड माथि अष्ट्रेलियाको सहज जित

कात्तिक २६, काठमाडौं । अष्ट्रेलियाले आयरल्याण्डमाथि नौ विकेटको सहज जित निकालेको छ । अलिसा हिलीको प्रमुख प्रदर्शनमा अष्ट्रेलियाले आयरल्याण्डमाथि शानदार जित निकालेको हो । आयरल्याण्डले दिएको ९४ रनको लक्ष्य अष्ट्रेलियाले ९:१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । हिलीले ३१...

मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्मकै एकता गरिसकिन्छ : वरिष्ठ नेता खनाल

मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्मकै एकता गरिसकिन्छ : वरिष्ठ नेता खनाल

कात्तिक २६, इलाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्मकै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माण गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता...

मान्छे बोक्ने दुईदर्जन ट्याक्टर प्रहरी नियन्त्रणमा

मान्छे बोक्ने दुईदर्जन ट्याक्टर प्रहरी नियन्त्रणमा

कात्तिक २६, गाईघाट । उदयपुरमा तिहार समाप्त हुने बित्तिकै ट्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका ८ मा ट्र्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु र ३४ घाइते भएपछि सोमबार देखि प्रहरीले उदयपुरमा ट्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर...

सुजाता निवासमा पौडेल पक्षको भेला

सुजाता निवासमा पौडेल पक्षको भेला

कात्तिक २६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको बैठक कांग्रेस नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा सम्पन्न भएको छ । बैठकमा नेता पौडेल सँगै महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा...

Input your search keywords and press Enter.