गोर्खालीले मुद्दा हारे, नेपालमा वार्षिक आधा खर्ब पेन्सन आउँछ

गोर्खालीले मुद्दा हारे, नेपालमा वार्षिक आधा खर्ब पेन्सन आउँछ

भदौ १७, काटमाडौं । नेपालमा पेन्सनबाट मात्रै वार्षिक ५० अर्बको हाराहारीमा रकम भित्रने गरेको छ । गएको वर्षमात्रै पेन्सन शीर्षकमा नेपालमा ५४ अर्ब १५ करोड रुपियाँ भित्रियो । सो रकम अघिल्लो आव २०७३/७४ को भन्दा १८ दशमलव ८ प्रतिशतले बढी...

नाडा अटो शो २०७५ भदौ २६ देखि ३१ सम्म हुने

नाडा अटो शो २०७५ भदौ २६ देखि ३१ सम्म हुने

भदो १७, काठमाडौं । नाडा अटो शोको १३ औं संस्करण ‘नाडा अटो शो २०१८’ भदौ २६ देखि ३१ सम्म भृकुटीमण्डपमा हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो...

पहिले तालाबन्दी गरेका गृहमन्त्रीद्वारा अहिले राष्ट्र बैंकमा धर्ना

पहिले तालाबन्दी गरेका गृहमन्त्रीद्वारा अहिले राष्ट्र बैंकमा धर्ना

भदौ १७, काठमाडौं। श्रीकृष्ण जन्माष्टमीको अबसरमा प्रदेश सरकारले दिएको बिदा अवज्ञा गरेको भन्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव भनाृ बसेका छन् । यादवले नेपाल राष्ट्र बैंकको जनकपुरस्थित क्षेत्रीय कार्यालयको मुल गेटमा धर्ना बसेका हुन् । यादवले यसअघि...

नौ ठूला बैङ्क तथा वित्तीय संस्थाको शेयर कमजोर

नौ ठूला बैङ्क तथा वित्तीय संस्थाको शेयर कमजोर

रमेश लम्साल भदौ १७, काठमाडौं । कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’...

इजिप्टमा सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन अनुमोदन

इजिप्टमा सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन अनुमोदन

भदौ १७, कायरो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ । संसदबाट गत जुलाईमा पारित भएको कानुनमा ‘सञ्चार माध्यम नियमनका...

हाम्रो विकास बैंकले प्रस्ताव गर्यो २ दशमलव ४० प्रतिशत बोनस

हाम्रो विकास बैंकले प्रस्ताव गर्यो २ दशमलव ४० प्रतिशत बोनस

भदौ १७, काठमाडौं । हाम्रो विकास बैंकले लगानीकर्तालाई २ दशमलव ४० प्रतिशत बोनस शेयर दिने भएको छ । लगानीकर्तालाइ सहज हुने भएकोले कम्पनीले सो शेयर दिने लागिएको हो । बिहिबार बसेको सञ्चालक समिति बैठकले २०७४/७५ को विवरणयोग्य जगेडाकोष तथा कोषबाट...

प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने

प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने

भदौ १७, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आईतबार आयोजना गरेको एक कार्यक्रममा उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्नेमा जोड दिँदै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी...

नेशनल इन्स्योरेन्स कम्पनीको मुनाफा १६ करोड नाघ्यो

नेशनल इन्स्योरेन्स कम्पनीको मुनाफा १६ करोड नाघ्यो

भदौ १७, काठमाडौं । निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीेले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा १६ करोड ६१ लाख रुपियाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३५ दशमलव २९ प्रतिशतले घटेको हो...

एशिया कप छनोटमा नेपालको दोस्रो जित

एशिया कप छनोटमा नेपालको दोस्रो जित

भदौ १७, काठमाडौं । मलेसियामा जारी एसीसी एशिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ । क्वालालम्पुरको युकेएम ओभल मैदानमा भएको आफ्नो चौथो खेलमा नेपालले सिंगापुरलाई चार विकेटले हराएको हो । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले...

बागमतीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने

बागमतीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने

भदौ १७, काठमाडौं। बागमती जलविद्युत् आयोजनाले आगामी मंसिरबाट २२ मेगावाट क्षमताको विद्युत उत्पादन शुरु गर्ने भएको छ । २०७२ बाट निर्माण शुरु भएको आयोजनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । गत असारमै आयोजना निर्माण कार्य सम्पन्न गर्ने...

Input your search keywords and press Enter.