सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीले लिए शपथ

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीले लिए शपथ

कात्तिक २७, धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका कृष्ण सुवेदीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मंगलबार दिउँसो सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको शपथ गराउनुभएको...

अध्यक्ष ‘प्रचण्ड’द्वारा आज पनि तातोपानी कुण्डमा स्नान

अध्यक्ष ‘प्रचण्ड’द्वारा आज पनि तातोपानी कुण्डमा स्नान

कात्तिक २७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभएको छ । मंगलबार बिहान अध्यक्ष ‘प्रचण्ड’ले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन पनि गर्नुभयो...

छठ पर्वले राष्ट्रिय एकता थप सुदृढ हुनेमा विश्वस्त छु : उपराष्ट्रपति पुन

छठ पर्वले राष्ट्रिय एकता थप सुदृढ हुनेमा विश्वस्त छु : उपराष्ट्रपति पुन

कात्तिक २७, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक र पवित्र पर्व छठले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकता थप सुदृढ हुनेमा...

राष्ट्रपति भण्डारीद्वारा छठ पर्वको अवसरमा शुभकामना व्यक्त

राष्ट्रपति भण्डारीद्वारा छठ पर्वको अवसरमा शुभकामना व्यक्त

असोज २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सूर्य देवता र छठी माताको पूजाराधना गरी...

फराकिलो संस्कृतिले मुलुकलाई थप एकताबद्ध बनाएको छ : प्रधानमन्त्री ओली

फराकिलो संस्कृतिले मुलुकलाई थप एकताबद्ध बनाएको छ : प्रधानमन्त्री ओली

कात्तिक २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, आपसी सद्भाव, एकता, उन्नति र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।...

कामपाका मेयर-उपमेयर नै चीन प्रस्थान

कामपाका मेयर-उपमेयर नै चीन प्रस्थान

कात्तिक २६, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी आज चीन प्रस्थान गर्नुभएको छ । युहान शहरमा यही कात्तिक २८ गतेदेखि ३० गतेसम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उहाँहरुले भाग लिनुहुनेछ ।...

मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्मकै एकता गरिसकिन्छ : वरिष्ठ नेता खनाल

मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्मकै एकता गरिसकिन्छ : वरिष्ठ नेता खनाल

कात्तिक २६, इलाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्मकै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माण गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता...

सुजाता निवासमा पौडेल पक्षको भेला

सुजाता निवासमा पौडेल पक्षको भेला

कात्तिक २६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको बैठक कांग्रेस नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा सम्पन्न भएको छ । बैठकमा नेता पौडेल सँगै महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा...

अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती : सञ्चार मन्त्री बास्कोटा

अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती : सञ्चार मन्त्री बास्कोटा

कात्तिक २६, काभ्रे । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताउनुभएको छ । काभ्रेको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौ दिने धर्म जागनी महोत्सव २०७५ को उद्घाटन...

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त

कात्तिक २६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा विदेश मामिलाका जानकार डा. राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले डा. भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो । भट्टराई माधवकुमार नेपाल...

Input your search keywords and press Enter.