भारत, मलेसिया र यूएईका लागि नेपाली राजदूत सिफारिस, भारतमा आचार्य 

भारत, मलेसिया र यूएईका लागि नेपाली राजदूत सिफारिस, भारतमा आचार्य 

असोज २६, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, मलेसिया र यूएईका लागि राजदूत सिफारिस गरेको छ । भारतका लागि नेपाली राजदूतमा संविधानविद् निलम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो ।...

मन्त्रिपरिषद् बैठकको निर्णय नयाँ व्यवस्थाबाट सार्वजनिक गर्ने तयारी

मन्त्रिपरिषद् बैठकको निर्णय नयाँ व्यवस्थाबाट सार्वजनिक गर्ने तयारी

कात्तिक २६, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ व्यवस्थाबाट सार्वजनिक गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यस बारेमा केही...

गच्छदार कांग्रेस उपसभापतिमा चयन

गच्छदार कांग्रेस उपसभापतिमा चयन

कात्तिक २०, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेता विजयकुमार गच्छदारलाई पार्टी उपसभापतिमा चयन गरेको छ । सभापति शेरबहादुर देउवाको प्रस्तावमा गच्छदारलाई उपसभापतिमा चयन गरिएको हो । त्यसैगरी नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । मंसिर ५ देखि ९...

सरकारको काम सन्तोषजनक छ, तर गति अझै बढाउनुपर्छ : महासचिव पौडेल

सरकारको काम सन्तोषजनक छ, तर गति अझै बढाउनुपर्छ : महासचिव पौडेल

कात्तिक २०, काभ्रे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारको काम सन्तोषजनक भएको टिप्पणी गर्नुभएको छ । नेकपा काभ्रेले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँद महासचिव पौडेलले सरकारले थोरै अवधिमा धेरै उपलब्धिमुलक काम गरेको दावी गर्नुभयो।...

उत्तरदायी व्यवसाय संचालनमा सरकारले आवश्यक सहयोग गर्छ : श्रममन्त्री विष्ट

उत्तरदायी व्यवसाय संचालनमा सरकारले आवश्यक सहयोग गर्छ : श्रममन्त्री विष्ट

कात्तिक २०, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उत्तरदायी व्यवसाय संचालनमा सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ । उहाँले कृषिजन्य बस्तुको उत्पादन बढाउन र त्यसको बजारिकरण गर्न सरकारले व्यापार नीति, औद्योगिक नीति र दिर्घकालीन कृषि...

अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि विगतको तुलनामा उच्च : परराष्ट्रमन्त्री ज्ञवाली

अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि विगतको तुलनामा उच्च : परराष्ट्रमन्त्री ज्ञवाली

कात्तिक २०, काठमाडों । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च भएको बताउनुभएको छ । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका २८...

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै, नेविसंघ महाधिवेशन बारे छलफल हुने

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै, नेविसंघ महाधिवेशन बारे छलफल हुने

कात्तिक २०, काठमाडौं । मंगलबार दिउँसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । केन्द्रीय कार्य समितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्नेबारे औपचारिक निर्णय गर्ने बताइएको छ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय कम...

कांग्रेसमा गुटको प्रभाव, पौडेल पक्षको छुट्टै भेला

कांग्रेसमा गुटको प्रभाव, पौडेल पक्षको छुट्टै भेला

कात्तिक १९, काठमाडौं । मंगलबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आन्तरिक छलफल गरेका छन् । पौडेल निवास बोहोराटारमा भएको भेलामा उनी पक्षीय नेताहरुले मंसिर पहिलो हप्ता गर्ने...

भुटानको मन्त्रिपरिषद्मा अटाए दुईजना नेपाली भाषी

भुटानको मन्त्रिपरिषद्मा अटाए दुईजना नेपाली भाषी

कात्तिक १९, काठमाडौं । भुटानमा चुनावपछि मन्त्रिपरिषद् विस्तार भएको छ । प्रधानमन्त्री डा. लोटे छिरिङले १० सदस्यीय टोलीको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । दश सदश्यीय मन्त्रीमण्डलमा मा दुईजना नेपाली भाषी पनि अटाएका छन् । नेपालीभाषी पनि मन्त्री बनेपछि त्यहाँ रहेका...

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरा भ्रमणमा

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरा भ्रमणमा

कात्तिक १९, काठमाडौं । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरा भ्रमण गरेका छन् । प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन् ।...

Input your search keywords and press Enter.