मन्त्रीमण्डल हेरफेरमा दुई अध्यक्ष बिच मतभेद

मन्त्रीमण्डल हेरफेरमा दुई अध्यक्ष बिच मतभेद

भदौ २४, काठमाडौं। सचिवालय र स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र मन्त्रीमण्डल हेरफेरको विषयमा विवाद देखिएको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीमण्डलमा हेरफेरको संकेत गरेको चार दिन पछि प्रधानमन्त्री केपी शर्मा ओली...

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छः प्रधानमन्त्री ओली

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छः प्रधानमन्त्री ओली

भदौ २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताउनुभएको छ ।इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उनले अब ‘समृद्ध नेपाल र...

प्रधानमन्त्री ओली र भारतीय पूर्व प्रधानमन्त्री देवेगौडा बिच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय पूर्व प्रधानमन्त्री देवेगौडा बिच भेटवार्ता

भदौ २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्व प्रधानमन्त्री एच डी देवेगौडा बिच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा देवेगौंडाले नेपालले बिमस्टेक सम्मेलन सफलता पूर्वक संपन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिए । देवेगौडाले प्रधानमन्त्री ओलीको...

दोब्बर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

दोब्बर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

भदौ २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन् । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा...

पाँच दिने भ्रमणका लागि सभामुख महरा चिन प्रस्थान

पाँच दिने भ्रमणका लागि सभामुख महरा चिन प्रस्थान

भदौ २२, काठमाडौं । सङ्घीय संसदका सभामुख कृष्ण बहादुर महरा पाँच दिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनी आज चौथो ‘चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’ को उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यस्तै आजै...

सभामुख महरा ल्हासा प्रस्थान

सभामुख महरा ल्हासा प्रस्थान

भदौ २२, काठमाडौं । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनी आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । त्यस्तै आजै सभामुख...

प्रवासी नेपालीहरुको समस्या चाँडै संबोधन हुन्छ : दाहाल

प्रवासी नेपालीहरुको समस्या चाँडै संबोधन हुन्छ : दाहाल

भदौ २२, नयाँ दिल्ली । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारत बिच पछिल्लो समय विकसित भएको सम्बन्धलाई सदुपयोग गर्न सके वर्षौँ देखि जेलिएर रहेका प्रवासी नेपालीका समस्याहरु सहजै समाधान हुने दाबी गरेका छन् ।...

देउवा – पौडेल बिच  भागबण्डा नमिल्दा आजको बैठक स्थगित

देउवा – पौडेल बिच भागबण्डा नमिल्दा आजको बैठक स्थगित

भदौ २१, काठमाडौं । आज बस्ने भनिएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । अब बैठक एक हप्ता पछि मात्रै बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिच अनुशासन...

केही महिनामै काठमाडौंमा धुलो र हिलो रहँदैन : अध्यक्ष ‘प्रचण्ड’

केही महिनामै काठमाडौंमा धुलो र हिलो रहँदैन : अध्यक्ष ‘प्रचण्ड’

भदौ २०, सिन्धुली । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले अबको केही महिनामै काठमाडौंलाई हिलो र धुलो मुक्त बनाउने बताएका छन् । सिन्धुलीको मरिण गाउँपालिकाको वडा नं ३ र ४ जोड्ने मरिणखोलामा निर्माण...

राजा बन्न खोजेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग

राजा बन्न खोजेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग

भदौ २०,काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको उलंघन गर्दै स्वच्छेचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वयम् संविधान उल्लंघनमा...

Input your search keywords and press Enter.