सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

असोज ५ हुम्ला । हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले कम्प्युटर वितरण गरेको छ । गुडनेभर्स इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल हुम्लाद्वारा सञ्चालित...

नासाको लेजर उपग्रह प्रक्षेपण

नासाको लेजर उपग्रह प्रक्षेपण

भदौ ३१, अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ । झण्डै १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्निया स्थित भान्डेनबर्ग हवाई...

बागमतीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने

बागमतीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने

भदौ १७, काठमाडौं। बागमती जलविद्युत् आयोजनाले आगामी मंसिरबाट २२ मेगावाट क्षमताको विद्युत उत्पादन शुरु गर्ने भएको छ । २०७२ बाट निर्माण शुरु भएको आयोजनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । गत असारमै आयोजना निर्माण कार्य सम्पन्न गर्ने...

एनसेलले ल्यायो रिचार्ज गर्दा एक लाख जित्ने अफर

एनसेलले ल्यायो रिचार्ज गर्दा एक लाख जित्ने अफर

भदौ १७, काठमाडौं । एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर ‘रिचार्ज एन्ड विन’ अफर ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका १० जना ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर आइतबार भदौ १७ गतेदेखि लागू...

काठमाडौंका ६ स्थानमा फ्रि वाईफाई

काठमाडौंका ६ स्थानमा फ्रि वाईफाई

भदौ १६, काठमाडौं ।  उपत्यकामा महानगरपालिकाले पशुपतिनाथ मन्दिर परिसरसहित ६ स्थानमा फ्रि वाईफाई सेवा सुरु गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर महानगरले ६ स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । यस फ्रि वाईफाई सेवाको उद्घाटन आइतबार...

प्रदेश २ काविद्यालयलाई कम्प्युटर वितरण

प्रदेश २ काविद्यालयलाई कम्प्युटर वितरण

भदौ १५, लहान । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका बनिनियाँ, बेल्हा, थल्हा, राजपुर, बंठिया र कोरनियाहीस्थित विद्यालयलाई २÷२ थान कम्प्युटर आज वितरण गरेका छन् । मधेशको शिक्षामा सुधार र आधुनिक युगमा सूचना प्रविधिमा...

Input your search keywords and press Enter.