आइसीसी क्रिकेटको बरियतामा नेपालका तीन खेलाडी, पारस ४१औं बरियतामा

आइसीसी क्रिकेटको बरियतामा नेपालका तीन खेलाडी, पारस ४१औं बरियतामा

कात्तिक २७, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नयाँ वरियतामा नेपालका तीनजना खेलाडी पर्न सफल भएका छन् । कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी नयाँ वरियताको शीर्ष १०० लिस्टमा अटाएका हुन् । पारस अलराउण्डरमा ४१ औं बरियतामा परेका...

राष्ट्रिय खेलकूद परिषद्मा रिक्त तीन सदस्य नियुक्त

राष्ट्रिय खेलकूद परिषद्मा रिक्त तीन सदस्य नियुक्त

कात्तिक २७, काठमाडौं । गत आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । सरकारले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो...

एशियाली छनोटको तेस्रो खेलमा मंगलबार बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दै नेपाल

एशियाली छनोटको तेस्रो खेलमा मंगलबार बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दै नेपाल

कात्तिक २७, काठमाडौं । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको तेस्रो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोन स्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा शुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको...

आयरल्याण्ड माथि अष्ट्रेलियाको सहज जित

आयरल्याण्ड माथि अष्ट्रेलियाको सहज जित

कात्तिक २६, काठमाडौं । अष्ट्रेलियाले आयरल्याण्डमाथि नौ विकेटको सहज जित निकालेको छ । अलिसा हिलीको प्रमुख प्रदर्शनमा अष्ट्रेलियाले आयरल्याण्डमाथि शानदार जित निकालेको हो । आयरल्याण्डले दिएको ९४ रनको लक्ष्य अष्ट्रेलियाले ९:१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । हिलीले ३१...

पीपीएलको उपाधी पोखरा पल्टनको हातमा, चितवन राइनोज ३ विकेटले पराजित

पीपीएलको उपाधी पोखरा पल्टनको हातमा, चितवन राइनोज ३ विकेटले पराजित

असोज २०, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा पल्टन विजयी बनेको छ । चितवन राईनोजले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले पल्टन १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो ।...

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

पोखरा, १९ कात्तिक – एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष...

स्वारेजको गोलले लिग लिडर बार्सिलोनाको शानदार जित

स्वारेजको गोलले लिग लिडर बार्सिलोनाको शानदार जित

कात्तिक १८, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस लिग ला लिगा फुटबलमा शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे...

तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

कात्तिक १७, काठमाडौँ – साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो...

हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरी

हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरी

असोज, २६, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको उक्त...

वेल्सलाइ हराउदै स्पेनको जित

वेल्सलाइ हराउदै स्पेनको जित

असोज २६, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा स्पेनले वेल्समाथि सहज जित हात पारेको छ । बिहीबार भएको खेलमा स्पेनले वेल्सलाई ४–१ गोल अन्तरले हराएको छ । प्रिन्सिपलिटी स्टेडियममा भएको उक्त खेलमा स्पेनले आठौं मिनेटमा नै पाको अलासरको गोलबाट अग्रता लिएको थियो...

Input your search keywords and press Enter.