उपाधिका लागि आज नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने

उपाधिका लागि आज नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने

असोज २६, काठमाडौं । आईसीसी टी–२० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत उपाधिका लागि नेपालले आज सिंगापुरबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र सिंगापुरबीचको खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार दिउँसको सवा १२ बजेदेखि शुरु हुने जनाइएको छ । सात...

टि–ट्वान्टी विश्व कपमा  नेपालको शानदार जित

टि–ट्वान्टी विश्व कपमा नेपालको शानदार जित

असोज २४, काठमाडौं । टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले पाचौं जित हात पार्न सफल भएको छ । चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १०...

नवौ लिगलिगे दौड असोज २८ देखि शुरु, विजेताले ‘श्रीपेच’ पाउने

नवौ लिगलिगे दौड असोज २८ देखि शुरु, विजेताले ‘श्रीपेच’ पाउने

असोज २३, गोरखा । यहि असोज २८ गते पालुङटार नगरपालिकाको लिगलिगकोटमा नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिता हुने भएको छ ।लिगलिगकोट विकास अभियानको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी तिब्र भइरहेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पर्यटन प्रवर्द्धनसँगै खेल...

भुटानलाई पराजित गर्दै नेपालको लगातार चौथो जित

भुटानलाई पराजित गर्दै नेपालको लगातार चौथो जित

असोज २३, काठमाडौं । आइसीसी टी २० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेलमा नेपाल विजयी भएको छ । समूह ‘बी’ बाट खेलेको नेपालको यो लगातार चौथो जित हो । भुटानलाई १ सय १७ रनको...

नेपाल चौथो जितको खोजीमा

नेपाल चौथो जितको खोजीमा

असोज २३, काठमाडौं । आइसिसी विश्व टी २० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग प्रतिष्पर्धा गर्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई...

यस वर्षको बालोन डि’ओर अवार्डको प्रारम्भिक मनोनयन सार्वजनिक

यस वर्षको बालोन डि’ओर अवार्डको प्रारम्भिक मनोनयन सार्वजनिक

असोज२३, काठमाडौं । यस वर्षको बालोन डि’ओर अवार्डको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको प्रारम्भिक ३० खेलाडीको मनोनयन सार्वजनिक भएको हो । मनोनयनमा सबैभन्दा बढी खेलाडी रियल मड्रिडको परेको छ । स्पेनिस क्लब...

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

असोज २२, काठमाडौं । विश्व विजेता फ्रान्सका किलियन एम्बाप्पेले ४ गोल गरेपछि पिएसजीले लियोनलाई सहजै हराएको छ। फ्रेन्च लिग वान अन्तर्गत आइतबार घरेलु मैदानको भएको खेलमा पिएसजीले लियोनलाई ५-० ले हराएको हो । पिएसजीको जितमा नायक भएका एम्बाप्पेले १३ मिनेटको...

शीर्श स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा झर्यो

शीर्श स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा झर्यो

असोज २२, काठमाडौं । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा म्यालेन्सियासँग १–१ को बराबरी खेल्दै बार्सिलोनाले अंक बाँडेको छ । यो सँगै उसले शीर्ष स्थानमा कायम रहने मौका गुमाएको छ। खेलमा अधिकांश समय पकड जमाए पनि बार्सिलोनाले भ्यालेन्सियामाथि जित...

राष्ट्रिय महिला भलिबल मङ्गलबारदेखि शुरु

राष्ट्रिय महिला भलिबल मङ्गलबारदेखि शुरु

असोज २२, बागलुङ । नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँनेभएको छ । गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता हुन लागिएको हो । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश...

रियल मड्रिडको दोस्रो हार

रियल मड्रिडको दोस्रो हार

असोज २१, युरोपको पावर हाउस फुटबल क्लब रियल मड्रिडले ४ दिनमा दुर्इ हार व्यहोरोको छ । शनिबार राति ला लिगाको खेलमा आलाभेजसँग १–० ले पराजित हुँदै रियलले खराब प्रदर्शन गरेको हो । मंगलबार च्याम्पियन्स लिगमा रुसी क्लब मस्कोसँग १–० ले...

Input your search keywords and press Enter.