क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

कात्तिक २७, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै हावाहुरी आउने...

आयरल्याण्ड माथि अष्ट्रेलियाको सहज जित

आयरल्याण्ड माथि अष्ट्रेलियाको सहज जित

कात्तिक २६, काठमाडौं । अष्ट्रेलियाले आयरल्याण्डमाथि नौ विकेटको सहज जित निकालेको छ । अलिसा हिलीको प्रमुख प्रदर्शनमा अष्ट्रेलियाले आयरल्याण्डमाथि शानदार जित निकालेको हो । आयरल्याण्डले दिएको ९४ रनको लक्ष्य अष्ट्रेलियाले ९:१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । हिलीले ३१...

भारतका केन्द्रीय मन्त्रीको निधन

भारतका केन्द्रीय मन्त्रीको निधन

कात्तिक २६, काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको ५९ वर्षको उमेरमा निधन भएको छ । संसदीय कार्य मन्त्री अनन्त कुमार क्यान्सरबाट पीडित थिए । उनको उपचारको क्रममा उनको निधन भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले अनन्त कुमारको निधनमा शोक...

श्रीलंकामा नोभेम्बर १४ मा संसद बैठक बोलाइने

श्रीलंकामा नोभेम्बर १४ मा संसद बैठक बोलाइने

कात्तिक १९, काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन। बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् । स्रोतका अनुसार पदच्यूत गरिएका प्रधानमन्त्री रनिल विक्रमा...

बहराइनमा विपक्षी नेता थुनामा

बहराइनमा विपक्षी नेता थुनामा

दुबई, १८ कात्तिक – बहराइनको पुनरावेदन अदालतले शिते विपक्षी अभियानका प्रमुखलाई आइतबार आजीवन जेल सजाय दिएको छ । उनीमाथि खाडी राष्ट्र कतारका लागि जासूसी गरेको आरोप लगाइएको छ । हाल कानुनी प्रतिबन्ध लगाइएको अल–वेफाक अभियानका प्रमुख रहेका शेख अली सल्मानलाई...

सिसिलीको बाढीमा १० जनाको मृत्यु

सिसिलीको बाढीमा १० जनाको मृत्यु

रोम, १८ कात्तिक – इटालीको दक्षिणी द्वीपीय क्षेत्र सिसिलीको पालेर्मोमा बाढीका कारण एकै परिवारका नौ जना सहित १० जनाको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् । सिसिलीको कास्टेलडासियामा एउटा नदी घरभित्र पस्दा घरभित्र रहेका एक, तीन र १५ वर्षका बालबालिका सहित...

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

लन्डन – संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् । विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व...

ट्रकको ठक्करबाट १५ जनाको मृत्यु

ट्रकको ठक्करबाट १५ जनाको मृत्यु

कात्तिक १८, बेइजिङ – ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ । चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । लान्झाउ सूचना विभागका अनुसार शनिबार राति...

स्वारेजको गोलले लिग लिडर बार्सिलोनाको शानदार जित

स्वारेजको गोलले लिग लिडर बार्सिलोनाको शानदार जित

कात्तिक १८, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस लिग ला लिगा फुटबलमा शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे...

अमेरिका र चीनबीच करवृद्धिको लडाइँ हँदा विश्व अर्थतन्त्रमा असर, एसियाली शेयर बजारमा भारी गिरावट

अमेरिका र चीनबीच करवृद्धिको लडाइँ हँदा विश्व अर्थतन्त्रमा असर, एसियाली शेयर बजारमा भारी गिरावट

असोज २५, सिंगापुर । अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी...

Input your search keywords and press Enter.