सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीले लिए शपथ

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीले लिए शपथ

कात्तिक २७, धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका कृष्ण सुवेदीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मंगलबार दिउँसो सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको शपथ गराउनुभएको...

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदी नियुक्त हुने सम्भावना !

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदी नियुक्त हुने सम्भावना !

कात्तिक २७, काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेपछि सुवेदीले मौका पाएका हुन् । सुवेदीको मंगलबार साँझ ४ बजे सपथग्रहण हुने सम्भावना छ...

सुदूरपश्चिम प्रदेशका मन्त्री सोडारी पदबाट बर्खास्त

सुदूरपश्चिम प्रदेशका मन्त्री सोडारी पदबाट बर्खास्त

कात्तिक २७, काठमाडौ‌ं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गर्नुभएको हो । मन्त्री सोडारी उपर पदमा रहँदा आचरण चित्त बुझ्दो...

प्रदेश नं ५ का लागि छुट्टै बिदा माग

प्रदेश नं ५ का लागि छुट्टै बिदा माग

बुटवल, १९ कात्तिक – प्रदेश नं ५ को सरकारले प्रदेशका लागि छुट्टै बिदाको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग गरेको छ । प्र्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशस्तरीय पाँच र स्थानीय तहको लागि तीन दिन बिदा स्वीकृति दिन सरकारसमक्ष सिफारिश...

चाइनिज पेस्तोल सहित चार भारतीय र दुई नेपाली पक्राउ

चाइनिज पेस्तोल सहित चार भारतीय र दुई नेपाली पक्राउ

असोज २६, रौतहट । चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित चार भारतीय र दुई नेपालीलाई पक्राउ परेका छन्। गए राति चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट एक बजे चार भारतीय र दुई नेपालीलाई मेड इन चाइना लेखेको अटोमेटिक पेस्तोल...

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घट्ना

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घट्ना

असोज २६, सिन्धुली ।  सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको बस विपी राजमार्गस्थित सुनकोसी गाँउपालिकाको मुल्कोटमा दुर्घट्ना भएको छ। ना ६ ख ९१२ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ९९ प २५ ९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घट्ना भएको  हो ।...

डोटीमा असिना पानीले किसानले लगाएका धानबाली नष्ट

डोटीमा असिना पानीले किसानले लगाएका धानबाली नष्ट

असोज २६, डोटी । जोरायल गाउँपालिकामा अबिरल वर्षा सगैँ परेको असिनाले किसानले लगाएका धानबाली र तरकारीमा क्षती पुर्‍याएको छ । विहीबार साँझ परेको असिना पानीका कारण पाकेर काट्ने अवस्थामा रहेका धान खेती नष्ट भएको स्थानीय मानबहादुर मल्लले बताउनु भयो । ...

यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु

यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु

असोज २६, नुवाकोट। नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बसमा सवार ३० भन्दा बढी घाइते भएका छन् । नुवाकोटको मसेरीबाट सदरमुकाम विदुरतर्फ गइरहेको बा १ ख ६३५६ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे...

मोरङका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी तीनको मृत्यु

मोरङका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी तीनको मृत्यु

असोज २६, उर्लाबारी । मोरङका दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। बेलवारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले बिपरीत...

मोटरसाइकलको ठक्कर बाट सात घाइते

मोटरसाइकलको ठक्कर बाट सात घाइते

असोज २६, कञ्चनपुर । मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन्। कृष्णपुर–५ लालझाडी जङ्गलको अमखौया खोला नजिक पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । से ४ प ४३१ नम्करको मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर...

Input your search keywords and press Enter.