प्रदेश १

प्रदेश १
मोरङका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी तीनको मृत्यु

मोरङका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी तीनको मृत्यु

असोज २६, उर्लाबारी । मोरङका दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। बेलवारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले बिपरीत...

सीमा विवादका कारण भ्यूटावर निर्माणमा ढिलाई

सीमा विवादका कारण भ्यूटावर निर्माणमा ढिलाई

असोज २५,तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको जनाइएको छ ।...

फिदीममा माछा मासुको बिक्रीमा हेलचेक्रयाइँ

फिदीममा माछा मासुको बिक्रीमा हेलचेक्रयाइँ

असोज २४, पाँचथर । अनुगमनका क्रममा फिदीममा माछा मासुको बिक्रीमा हेलचेक्र्याइँ गरेको पाइएको छ । व्यवस्थित र स्वच्छ रुपमा बिक्री वितरण हुन नसकेको अनुगमन टोलीको निष्कर्ष छ । दशैँलगायत पर्वलाई केन्द्रित गरी टोलीले यहाँका माछा मासु पसलको अनुगमन गरेको थियो ।...

प्रदेश एकको वर्खे अधिवेशन अन्त्य

प्रदेश एकको वर्खे अधिवेशन अन्त्य

असोज २१, विराटनगर । एक नंम्बर प्रदेश सभाको वर्खे अधिवेशन मंगलबार राति १२ बजे देखि अन्त्य भएको छ । मंगलबारको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै नेकपा संसदीय दलका नेता एवम् मुख्यमन्त्री शेरधन राईले वर्खे अधिवेशनमा बजेट र नीति तथा कार्यक्रम...

भिरबाट लडेर एक महिलाको मृत्यु

भिरबाट लडेर एक महिलाको मृत्यु

असोज २३, इलाम । इलामको रोङ गाउँपालिका ६ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। बन्सुवा गाउँकी ३५ वर्षीया फूलमाया राईको सोमबार राति १० बजेतिर भीरबाट लडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार दिउँसो घरमा कोही...

नेकपा प्रदेश नं १ को प्रमुख सचेतकमा राजभण्डारी

नेकपा प्रदेश नं १ को प्रमुख सचेतकमा राजभण्डारी

असोज २३, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ...

प्रदेश नामाकरणबारे छलफल

प्रदेश नामाकरणबारे छलफल

असोज २१, इटहरी । नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश नं १ को नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवम् छलफल भएको छ । प्रदेशको उपयुक्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र...

स्थानीयतहका २३ वटा वडामा अलैँची जोन कार्यक्रम

स्थानीयतहका २३ वटा वडामा अलैँची जोन कार्यक्रम

असोज १९, ताप्लेजुङ । ताप्लेजुङका तीन वटा स्थानीयतहका २३ वटा वडामा अलैँची जोन कार्यक्रम लागु हुने भएको छ। अलैँची जोनक्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटार ललितपुरले आयोजना गरेको...

विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटियो

विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटियो

असोज १९,मोरङ। विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे नेतृत्वको अनुगमन टोलीले गरेको अनुगमनका क्रममा रेडिमेड सामग्री बिक्री गर्ने पसलले ९ गुणासम्म मुनाफा राखेको भेटिएको हो...

खुम्बुमा दैनिक भित्रिन्छन ५ सय बढी पर्यटक

खुम्बुमा दैनिक भित्रिन्छन ५ सय बढी पर्यटक

असोज १७ सोलुखुम्बु । मौसम अनुकुल हुदा लुक्ला विमानस्थलमा दैनिक ५० देखि ७५ वटासम्म उडान हुन थालको छ । सिजन सुरु भएकाले पर्यटकको चाप बढेसँगै बाक्लो संख्यामा उडान हुन थालेको हो । तेन्जिङ हिलारी विमानस्थलका प्रमुख योगेन्द्रनाथ कुँवरका अनुसार अहिले दैनिक...

Input your search keywords and press Enter.