प्रदेश २

प्रदेश २
चाइनिज पेस्तोल सहित चार भारतीय र दुई नेपाली पक्राउ

चाइनिज पेस्तोल सहित चार भारतीय र दुई नेपाली पक्राउ

असोज २६, रौतहट । चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित चार भारतीय र दुई नेपालीलाई पक्राउ परेका छन्। गए राति चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट एक बजे चार भारतीय र दुई नेपालीलाई मेड इन चाइना लेखेको अटोमेटिक पेस्तोल...

दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा ओसारपसार

दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा ओसारपसार

असोज १९, हेटौँडा । प्रहरीले अवैध घरेलु मदिराको ओसारपसारमा कडाई गरेपछि दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा ओसारपसार हुन थालेको छ । आज विहान बारा प्रहरीले दूध बोकेको वीरगंज आइरहेको एक गाडीबाट तीन सय लिटर घरेलु मदिरा बरामद गर्नुको साथै...

आफुलाइ आर्मी भन्दै रकम असुल्ने एक युबा पक्राउ

आफुलाइ आर्मी भन्दै रकम असुल्ने एक युबा पक्राउ

असोज १८,रौतहट । रौतहटमा नेपाल आर्मीको घुमुवा भन्दै रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम गौरका एक व्यापारी लाई पटक पटक फोन गर्दै रकम असुल्ने दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ भलोहियाका २३ बर्षीय जितेन्द्र दासलाई प्रहरीले नियन्त्रणमा...

जनकपुर अञ्चल अस्पतालको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन मुख्यमन्त्री राउतको निर्देशन

जनकपुर अञ्चल अस्पतालको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन मुख्यमन्त्री राउतको निर्देशन

असोज १५, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभएको छ । अस्पतालको सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री राउतसहितको टोलीले...

काठमाण्डौमा तराई–काठमाण्डौ बिद्यार्थी परिषद गठन

काठमाण्डौमा तराई–काठमाण्डौ बिद्यार्थी परिषद गठन

असोज १३, काठमाण्डौ  ।  तराईबाट आएर काठमाण्डौमा अध्ययन गरीरहेका विद्यार्थीहरु संगठीत भएका छन् । काठमाण्डौमा शनिबार भएको एक भेलाले तराई–काठमाण्डौ बिद्यार्थी परिषद् गठन गरेको हो । भेलाले पर्सा जिल्लाका रुपक पटेलको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन गरेको छ । काठमाण्डौमा...

काममा ढिलासुस्ती गरेको भन्दै लेखापाललाई मेयरले झापड हाने

काममा ढिलासुस्ती गरेको भन्दै लेखापाललाई मेयरले झापड हाने

असोज ११, महोत्तरी । काममा ढिलासुस्ती गरेको भन्दै महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृत लाई झापड हान्नु भएको छ । लेखा अधिकृत पवनकुमार अधिकारी लाई मेयर साहलाई बुधबार साँझ आफ्नै कार्यकक्षमा झापड हानेको पुष्टि भएको हो। गत वर्षको...

रौतहटको श्रीपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप, २० राउण्ड हवाई फायर

रौतहटको श्रीपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप, २० राउण्ड हवाई फायर

असोज १०, रौतहट । रौतहटको श्रीपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । शव जलाउने विषयलाई लिएर विवाद बढेपछि स्थानीयले भीड नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको थियो । विवादित ठाउँमा शव जलाउन जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि सो ठाउँका...

दास परिवारलाई तीन लाख राहत सहयोग

दास परिवारलाई तीन लाख राहत सहयोग

असोज ९, धनुषा । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवार लाई थप तीन लाख राहत दिने घोषणा गरेको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले...

निजगढ विमानस्थल निर्माणका लागि इआइए स्वीकृति सँगै वन मन्त्रालयले सारे १५ सर्त

निजगढ विमानस्थल निर्माणका लागि इआइए स्वीकृति सँगै वन मन्त्रालयले सारे १५ सर्त

असोज ९, काठमाडौं । दोस्रो अन्तराष्ट्रिय निजगढ विमानस्थल निर्माणका लागि नागरिक उड्ड्ययन प्राधिकरणले पेश गरेको वातावरणीय प्रभाव मूल्याँकन इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गर्दै केही सर्तसमेत अघि सारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चैत १४ गते...

दुई सातादेखि फैलिएको झाडापलाखा अझै नियन्त्रणमा आएन

दुई सातादेखि फैलिएको झाडापलाखा अझै नियन्त्रणमा आएन

असोज ७, महोत्तरी । जलेश्वर नगरपालिका १२ नैन्ही स्थित मुस्लिम बस्तीमा दुई सातादेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । झाडापखाला बाट २ सय जना भन्दा बढी प्रभावित भएका छन् । ५० भन्दा बढीलाई स्थानीय मदरसा र स्वास्थ्य चौकीमा राखेर...

Input your search keywords and press Enter.