प्रदेश ३

प्रदेश ३
सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घट्ना

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घट्ना

असोज २६, सिन्धुली ।  सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको बस विपी राजमार्गस्थित सुनकोसी गाँउपालिकाको मुल्कोटमा दुर्घट्ना भएको छ। ना ६ ख ९१२ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ९९ प २५ ९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घट्ना भएको  हो ।...

यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु

यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु

असोज २६, नुवाकोट। नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बसमा सवार ३० भन्दा बढी घाइते भएका छन् । नुवाकोटको मसेरीबाट सदरमुकाम विदुरतर्फ गइरहेको बा १ ख ६३५६ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे...

घुस लिदैगर्दा रंगेहात पक्राउ

घुस लिदैगर्दा रंगेहात पक्राउ

असोज २५, पर्सा । ४० हजार घुस रकमसहित शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव लालबाबु साह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगञ्जको चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट घुससहित पक्राउ गरेको हो । जगरनाथपुर...

दशैँमा उपत्यकाबाट २६ लाख मानिस बाहिरिने अनुमान

दशैँमा उपत्यकाबाट २६ लाख मानिस बाहिरिने अनुमान

असोज २५, काठमाडौं। रोजगारी, अध्ययन तथा बिभिन्न व्यवसायका सिलसिलामा शहर बसेका मानिसहरु नेपाली हरुको महान चाड दशैँ मनाउन धमाधम आफ्नो घर फर्कन थालेका छन् । दशैँ नजिकिँदै गएपछि काठमाडौंका नाकाहरु नागढुंगा, फर्पिङ, जगाती, मुड्खुको लगायतका नाकमा व्यस्तता बढेको छ ।...

ट्याक्सीको ठक्करबाट एक मृत्यु

असोज २४, काठमाडौं । सीतापाइला चोकमा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।मंगलबार राति बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको प्रहरीले...

बसमा तिन जना यात्रु बेहोस अवस्थामा फेला

बसमा तिन जना यात्रु बेहोस अवस्थामा फेला

असोज २४, रामेछाप । रात्रिबसमा तिन जना यात्रु बेहोस अवस्थामा फेलापरेका छन् । काँकडिभित्ता बाट बर्दिबास हुदै मन्थली आएको रात्रिबसमा तिनजना बेहोस भएको थियो ।  बुधबार बिहान मन्थली आएको ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३...

दसैँका लागि खाद्य संस्थानले भोली बिहान बाट खसी,बोका र च्याङग्रा बिक्री थाल्ने

दसैँका लागि खाद्य संस्थानले भोली बिहान बाट खसी,बोका र च्याङग्रा बिक्री थाल्ने

असोज २४, काठमाडौं। दसैँका लागि खाद्य संस्थानले भोली बिहान बाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने भएको छ । संस्थानका अनुसार आजदेखि तराईका खसीबोका र हिमालका च्याङ्ग्रा काठमाडौं भित्रिँदैछन् । बुधबार बेलुका सम्म हेटौँडाबाट पहिलो चरणमा १ सयभन्दा बढी खसीबोका काठमाडौं...

संरक्षित वन्यजन्तु सालकको खपेटासहित २ जना पक्राउ

संरक्षित वन्यजन्तु सालकको खपेटासहित २ जना पक्राउ

असोज २३, चरिकोट । सालकको पखेटा सहित दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। अर्जुन देवकोटाले भिरेको झोला प्रहरीलाई शङ्कास्पद...

आगलागी बाट होटल जलेर नस्ट

आगलागी बाट होटल जलेर नस्ट

असोज २३, चितवन । आगलागीबाट होटेल जलेर नष्ट भएको छ तर आगलागीको कारण खुल्न सकेको छैन। भरतपुर महानगरपालिका १० हस्पिटल रोडमा रहेको छहारी होटेलमा आगलागी भएको हो। नारायणी सामुदायिक हस्पिटल अगाडी रहेको होटेलमा सोमबार राती पौने १० बजे आगलागी सुरु भएको...

करेन्ट लागेर ट्रक चालकको मृत्यु

करेन्ट लागेर ट्रक चालकको मृत्यु

असोज २२, नुवाकोट । ट्रकको छतमा विजुलीको तार अल्झदा पन्छाउने क्रममा करेन्ट लागेर एक ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटकै लिखु गाउँपालिका–१ का भरत ढुङ्गाना रहेका छन् । उहाँ ना.३ ख.४७६८ नम्बरको ट्रकको चालक रहेको जिल्ला प्रहरी...

Input your search keywords and press Enter.