प्रदेश ४

प्रदेश ४
जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

असोज २४, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताउनुभएको छ । नेकपा कास्की जिल्ला कमिटीद्वारा विजया दशमी, शुभदीपावली, नेपाल...

स्याङ्जामा अरिङ्गालले चिल्दा ४ घाईते

स्याङ्जामा अरिङ्गालले चिल्दा ४ घाईते

असोज २२, स्याङ्जा । वालिङ नगरपालिका–१ त्रियासीमा आइतबार एक्कासी चलेको हावा हुरीका कारण घर नजिकको रुखमा रहेको अरिङ्गालको गोलोमा असर पुग्दा विच्किएको अरिङ्गालले चिल्दा दुई जना महिला घाइते भएकी छन्। घाईते हुनेमा ४५ वर्षीया बिना रेग्मी र २२ वर्षीया बिमला...

मौसममा सुधार आए पछी  पर्यटकको संख्या बढ्दै

मौसममा सुधार आए पछी पर्यटकको संख्या बढ्दै

असोज १८, लमजुङ । लमजुङबाट सुरु हुने प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढ्दै गएको छ । मौसममा सुधार आउनुका साथै अवरुद्ध सडक खुलेसँगै यस पदमार्गमा आउने पर्यटकको संख्या बढ्दै गएको हो । पर्यटकीय सिजनमै बेसीशहर–चामे सडक पहिरोको कारण लामो समयसम्म...

बलात्कारी स्ववियु सभापतिलाई १० बर्ष कैद

बलात्कारी स्ववियु सभापतिलाई १० बर्ष कैद

असोज १८, पर्वत। सामुहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसला सुनाएको...

शिशु जन्माएर कुलोमा बगाउने किशोरी सुधार गृहमा

शिशु जन्माएर कुलोमा बगाउने किशोरी सुधार गृहमा

असोज १७, पर्वत । अनैतिक सम्बन्धबाट शिशुको जन्म दिएर कुलोमा बगाएको अभियोगमा पर्वतको फलेवास नगरपालिका–१०, कुर्घाकी एक किशोरीलाई पर्वत जिल्ला अदालतले सुधार गृहमा पठाउने फैसला गरेको छ । पर्वत जिल्ला अदालतको असोज १५ गतेको फैसलाले १७ वर्षकी किशोरीलाई बाल सुधार...

बालिका बलात्कारपछि हत्याका आरोपी सार्वजनिक ,हत्यारालाई फाँसीको माग गर्दै पोखरामा जुलुश

बालिका बलात्कारपछि हत्याका आरोपी सार्वजनिक ,हत्यारालाई फाँसीको माग गर्दै पोखरामा जुलुश

असोज १०,कास्की । पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने कुसुम पौडेल पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै कास्की प्रहरीले मंगलबार राति ११ बजे २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । पक्राउ परेका पौडेल...

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

असोज ९, नवलपरासी। आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेको छ। पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले प्रहार गरेको हो । स्थानीय ३६ वर्षीय खले विक भन्ने विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती...

बेवारिसे भेटिएकी सुत्केरी महिला बच्चासहित उपचारको लागि काठमाडौं पठाइयो

बेवारिसे भेटिएकी सुत्केरी महिला बच्चासहित उपचारको लागि काठमाडौं पठाइयो

असोज ८, नवलपरासी। पश्चिम नवलपरासीको परासीमा बच्चासहित फेला परेकी एक सुत्केरी लाई उपचारका लागि काठमाडौं पठाइएको छ । रामग्राम नगरपालिकाले उपचार खर्चको व्यवस्थापन गर्ने गरी मानसिक सन्तुलन गुमाएकी ती महिला लाई आवश्यक उपचारका लागि काठमाडौं पठाइएको हो । सुत्केरीको मानसिक...

२० मेगावाटको तल्लो मोदी दसैँअघि

२० मेगावाटको तल्लो मोदी दसैँअघि

असोज ७, पर्वत। पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दसैँअघि उत्पादन सुरू गर्ने भएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दसैँअघि मात्र उत्पादन दिने जनाएको हो। स्थानीयवासीको अवरोध र प्राकृतिक...

चालकलेनै गरे यातायात बन्द

चालकलेनै गरे यातायात बन्द

असोज ५, नवलपरासी । पश्चिम नवलपरासी क्षेत्रका चालक सडकमा उत्रेर सार्वजनिक यातायात बन्द गराएका छन्। शुक्रबार बिहानदेखि परासी क्षेत्रमा ट्रक, ट्याक्टर र टेम्पो छिटपुटरुपमा सञ्चालन हुन थालेपछि चालक सडकमा उत्रेर अवरोध गर्न थालेका हुन्। उनीहरुले भूमही,भैरहवा सडकखण्डको परासी चोकमा बसेर...

Input your search keywords and press Enter.