प्रदेश ५

प्रदेश ५
प्रदेश नं ५ का लागि छुट्टै बिदा माग

प्रदेश नं ५ का लागि छुट्टै बिदा माग

बुटवल, १९ कात्तिक – प्रदेश नं ५ को सरकारले प्रदेशका लागि छुट्टै बिदाको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग गरेको छ । प्र्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशस्तरीय पाँच र स्थानीय तहको लागि तीन दिन बिदा स्वीकृति दिन सरकारसमक्ष सिफारिश...

बसले मोटरसाईकल लार्इ ठक्कर दिदा दुई जना गम्भीर घाइते

असोज २५, दाङ । बसले मोटरसाईकल लार्इ ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । दंगिशरण गाउँपालिका ६ बागरमा ग १ ख ७७१३ नम्बरको बसले रा २ प २८५९...

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत अवस्थामा फेला

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत अवस्थामा फेला

असोज १७, बर्दिया । पूर्वचिसापानी पश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने चिसापानी पोष्ट नजिक बुधबार दिउँसो पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिनुभयो । निकुञ्जभित्र राजमार्ग किनारमा गन्द आएपछि खोजी गर्दै जाँदा राजमार्गदेखि झण्डै ७...

ठुलिआमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

ठुलिआमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

असोज १६,पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले करणी गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका एक युवकलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी डर त्रासमा पारी नातेदार आमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...

बलात्कारको अभियोगमा एक वृद्ध पक्राउ

बलात्कारको अभियोगमा एक वृद्ध पक्राउ

असोज १५, दाङ । आफ्नै नानिती लाई बलात्कार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। लमही निवासी ६२ बर्षीय खलिराम चौधरी लाई लमही प्रहरीले पक्राउ गरेको हो। आइतबार साँझ आफ्नै घरमा १२ वर्षीय नातिनी लाई बलात्कार गरेको उजुरीका अधारमा उहाँलाई...

भीरबाट लडेर एकजनाको मृत्यु

भीरबाट लडेर एकजनाको मृत्यु

असोज १५, गुल्मी। गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै निवासी ६७ वर्षी मोहलाल बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक विशबहादुर खत्रीले जानकारी दिनुभयो ।

एकै परिवारका चार जना हत्याकाण्डका योजनाकार पक्राउ

एकै परिवारका चार जना हत्याकाण्डका योजनाकार पक्राउ

असोज १५, बुटवल । प्रदेश नं ५ को प्रहरीले नेपालगञ्जमा १३ वर्ष अघिको चर्चित सुनचाँदी व्यवसायी दिपक हेमकार परिवारका चार जनाको हत्या काण्डका मुख्य योजनाकारलाई पक्राउ गरेको छ । मुख्य योजनाकार हेमकारका आफ्नै ससुरा किशोरलाल सोनीलार्इ पक्राउ गरेको हो ।...

यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना

यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना

असोज १४, गुल्मि। गुल्मीमा दशैँ, तिहार पर्वका बेला यात्रुहरु लाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ । रिडी बसपार्क, बुढाथोकी बसपार्क र उदिनढुङ्गन बसपार्क गरी तीन स्थानमा नागरिक सहायता कक्षकोे स्थापना गरिएको हो । जिल्ला प्रहरी...

होटेलमा किशोरी बलात्कृत

होटेलमा किशोरी बलात्कृत

असोज १२, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको पासाङल्हामु मार्ग नजिकै एक होटलमा १३ वर्षकी युवतीमाथि बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा १८ वर्षका होटल सञ्चालकका छोरा सुरेन्द्र जोशी पक्राउ परेका छन् । सुरेन्द्र होटल एण्ड लजमा बिहीबार बलात्कार भएपछि...

लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

असोज ४, रुपन्देही । लागुऔषधसहित रुपन्देहीमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका तेनुहवाका २६ वर्षीय फिरोज मुसलमान र २५ वर्षीय मुक्तार मुसलमान पक्राउ परेका हुन् । उनीहरुबाट प्रहरीले लागुऔषध स्पास्मो बरामद गरेको बताएको छ ।

Input your search keywords and press Enter.