प्रदेश ६

प्रदेश ६
डोटीमा असिना पानीले किसानले लगाएका धानबाली नष्ट

डोटीमा असिना पानीले किसानले लगाएका धानबाली नष्ट

असोज २६, डोटी । जोरायल गाउँपालिकामा अबिरल वर्षा सगैँ परेको असिनाले किसानले लगाएका धानबाली र तरकारीमा क्षती पुर्‍याएको छ । विहीबार साँझ परेको असिना पानीका कारण पाकेर काट्ने अवस्थामा रहेका धान खेती नष्ट भएको स्थानीय मानबहादुर मल्लले बताउनु भयो । ...

मोटरसाइकलको ठक्कर बाट सात घाइते

मोटरसाइकलको ठक्कर बाट सात घाइते

असोज २६, कञ्चनपुर । मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन्। कृष्णपुर–५ लालझाडी जङ्गलको अमखौया खोला नजिक पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । से ४ प ४३१ नम्करको मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर...

घास काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

घास काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

असोज २५, जाजरकोट । घास काट्ने क्रममा लडेर दुई जनाको मृत्यु भएको छ। बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काट्दै गर्दा चिप्लिएर उहाँले मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिनु भयो । सोहि गाउँपालिका–५ का ४१ वर्षीय...

जबरजस्ती करणी गरी २० हजार रकम चोरेको अभियोगमा एक युवा पक्राउ

जबरजस्ती करणी गरी २० हजार रकम चोरेको अभियोगमा एक युवा पक्राउ

असोज २५, रुकुम पश्चिम । पुथाउत्तरगंगा गाउँपालिका–५, हुकाम रुकुमपूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई महिलालाई करणी गरी २० हजार रकम चोरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । घर्तीको साथबाट पीडित महिलाको मोबाइल सेट र नगद १६ हजारसमेत बरामद...

रंगुन नदीले बगाउँदा एक युवकको मृत्यु

रंगुन नदीले बगाउँदा एक युवकको मृत्यु

असोज २३, डडेल्धुरा । रंगुन नदीले बगाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका४ रौटेखानका अन्दाजी २७ वर्षीय नरेश दमाइ रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । सोमबार घरबाट माछा मार्न गएका नरेशलाई रंगुन नदीले बगाएको...

 ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु 

 ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु 

असोज २३, कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका २ मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् । वर्दगोरिया गाउँपालिका २ फले विसौलाको लालमटियाबाट ढुंगा बोकेर बौनिया बजार तर्फ आउँदै गरेको से १ त ३९६९ नम्बरको...

जीप दुर्घटनामा परी दुई को मृत्यु ,१२ जना घाइते

असोज २३, डडेल्धुरा । जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बागथला बाट बिजगडा जाँदैगरेका से १ ज ७२५ नम्वरको जिप मंगलबार बिहान बुङ्गल नगरपालिकाको ठिमीबगर भन्ने ठाउँनमा दुर्घटना भएको हो । जीपमा चालकसहित १४ जना सवार थिए...

प्रहरीले लिने बयान तथा अनुसन्धान चित्तबुझ्दो छैनःदुर्गादेवी

प्रहरीले लिने बयान तथा अनुसन्धान चित्तबुझ्दो छैनःदुर्गादेवी

असोज २३, कञ्चनपुर । बलात्कार पछी हत्या गरिएको निर्मला पन्तको घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय समितिले अपराधीबारे ठोस कुरा बाहिर ल्याउला भन्ने उहाँकी आमा दुर्गादेवीले आसगर्नु भएकोथियो। ‘प्रतिवेदन चित्तबुझ्दो छैन, पुरानै कुरा आएन नत अपराधीनै पत्ता लाग्यो, नत प्रमाण...

अनुसन्धानमा लापर्वाही गर्ने २ जना प्रहरी निलम्बनमा

अनुसन्धानमा लापर्वाही गर्ने २ जना प्रहरी निलम्बनमा

असोज २२, कञ्चनपुर । गृहमन्त्रालयका सहसचिव हरीप्रसाद मैनाली संयोजकत्वको टोलीले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा पनि निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा प्रहरीले गम्भिर लापर्वाही गरेको जनाएको छ । निर्मला पन्तको बलात्कार पछि हत्याभएको विषयमा प्रहसीले गम्भिर लापर्वाही गर्ने थप दुई...

दसैँमा जुवा खेलाए मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही

दसैँमा जुवा खेलाए मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही

असोज २१, डोटी । दशैँ, तिहारमा  जुवा तास खेल्ने, खेलाउने लाई मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने छ । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले दशैँ, तिहार तथा छठ पर्वको समयमा जुवा खेले, खेलाएमा वा रक्सी–जाँड खाएर हो–हल्ला गरेमा...

Input your search keywords and press Enter.