प्रदेश ७

प्रदेश ७
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीले लिए शपथ

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीले लिए शपथ

कात्तिक २७, धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका कृष्ण सुवेदीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मंगलबार दिउँसो सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको शपथ गराउनुभएको...

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदी नियुक्त हुने सम्भावना !

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदी नियुक्त हुने सम्भावना !

कात्तिक २७, काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेपछि सुवेदीले मौका पाएका हुन् । सुवेदीको मंगलबार साँझ ४ बजे सपथग्रहण हुने सम्भावना छ...

सुदूरपश्चिम प्रदेशका मन्त्री सोडारी पदबाट बर्खास्त

सुदूरपश्चिम प्रदेशका मन्त्री सोडारी पदबाट बर्खास्त

कात्तिक २७, काठमाडौ‌ं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गर्नुभएको हो । मन्त्री सोडारी उपर पदमा रहँदा आचरण चित्त बुझ्दो...

रेडपाण्डाको छालासहित ५ जना पक्राउ

रेडपाण्डाको छालासहित ५ जना पक्राउ

असोज २६, नेपालगन्ज । रेडपाण्डाको छालासहित ५ जना पक्राउ परेका छन् ।  ५ जनालाई कोहलपुरबाट पक्राउ गरीएको हो । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बाँकेका ४१ बर्षीय थमन दमाई, सोही ठाउँका २८ बर्षीय दीपक सुनार, २१ बर्षीय बलराज ऐडी, कोहलपुर–१ का...

मकवानपुरको उत्तरी पर्यटकीय नगरी बज्रबाराहीमा टिस्टुङ महोत्सव २०७५ सुरु

मकवानपुरको उत्तरी पर्यटकीय नगरी बज्रबाराहीमा टिस्टुङ महोत्सव २०७५ सुरु

असोज २५, हेटौँडा । स्थानीय उत्पादनको प्रवर्धन गर्दै पर्यटन क्षेत्रको प्रचारको उद्देश्यले मकवानपुरको उत्तरी पर्यटकीय नगरी थाहा नगरपालिका–९ बज्रबाराहीमा टिस्टुङ महोत्सव–२०७५ सुरु भएको छ । महोत्सव उद्घाटन गर्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस क्षेत्रलाई तीन नम्बर प्रदेशकै प्रमुख पर्यटकीय...

एक बलात्कृत बालिकाको शारीरिक जाँचमा गलत रिपोर्ट दिने दुई डाक्टर निलम्बित

एक बलात्कृत बालिकाको शारीरिक जाँचमा गलत रिपोर्ट दिने दुई डाक्टर निलम्बित

असोज २५,  धनुषा । गलत रिपोर्ट दिने दुई डाक्टर निलम्बनमा परेका छन्। धनुषाकी एक बलात्कृत बालिकाको शारीरिक जाँच गर्ने चिकित्सकद्वय डा.रम्भा गोइत र डा. विजयकुमार सिंहले गलत रिपोर्ट दिनुभएको थियो। त्यसैले उनीहरूलाई निलम्बन गरिएको नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ।...

चेकजाँच गर्ने क्रममा एक युव पेस्तोलसहित पक्राउ

चेकजाँच गर्ने क्रममा एक युव पेस्तोलसहित पक्राउ

असोज २४, विरगञ्ज । अमेरिकी स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ परेको छ । दशैँतिहार विशेष सुरक्षा योजना अन्तर्गत सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पर्टेर्वासुगौली ४ फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा २५ वर्षीय मनोज पासवानलाई स्वचालित हतियारसहित...

लुङ्ग्री,माडी खोलामा र्‍याफ्टिङ सुरु

लुङ्ग्री,माडी खोलामा र्‍याफ्टिङ सुरु

असोज २४, रोल्पा । पर्यटन प्रवद्र्धनका लागी सार्वजनिक निजी साझेदारीमा लुङ्ग्री,माडी खोलामा र्‍याफ्टिङ एण्ड एड्भेन्चर प्रालीको साझेदारीमा सुरु गरिएको छ। र्‍याफ्टिङको उद्घाटन उर्जा जलश्रोत तथा सिंचाई मन्त्रि वर्षमान पुनले एक औजचारीक कार्यक्रम बिच उद्घाटन गनुभएको छ । र्‍याफ्टिङका लागी मुख्य कार्यलय रोल्पाको...

हृयुम पाइपमा च्यापिएर एक बालकको मृत्यु

हृयुम पाइपमा च्यापिएर एक बालकको मृत्यु

असोज २३, पर्सा । पर्सामा हृयुम पाइपमाथि खेल्ने क्रममा पाइप गुडेर च्यापिँदा एक बालकको मृत्यु भएको छ । साथमा सँगै खेल्ने तीन बालिका घाइते भएका छन् । मृत्यु हुनेमा वीरगन्ज ९ रानीघाटका बाल मुकुन्दप्रसाद राउतको ८ वर्षका छोरा रोहितको मृत्यु...

घरायसी विवादका कारण आगो लगाएर आत्महत्या

घरायसी विवादका कारण आगो लगाएर आत्महत्या

असोज २२, राजबिराज। घरायसी विवादका कारण सप्तरीमा एक महिलाले आत्माहत्या गरेको छ । कञ्चनरुप नगरपालिका–२ बस्ने अन्दाजी २० वर्षीया रोशनी राउतले घरमा कोही नभएको बेला गाईगोठमा गई शरीरमा मट्टितेल छर्किएर आगो लगाउँदा उहाँको अस्पातलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी...

Input your search keywords and press Enter.