Logo Side
Logo Side
Mobile Ads After Nav

राजनीति

समानुपातिकको परिणाम अविलम्ब सार्वजनिक गर्न ध्यानाकर्षण

गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुले आज प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तसँग भेटी जनताले दिएको मतको सम्मान एवं संविधान तथा कानुनको मर्म र भावनाको कदरका लागि सो परिणाम सार्वजनिक गर्न माग गर्नुभयो ।

READ MORE

माओवादी केन्द्रको बैठक मंगलबार

पुस १७, काठमाडौँ – मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले मंगलबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मंगलबार अपराह्न १३ बजे अध्यक... READ MORE

‘फागुन दोस्रो साता सत्ता हस्तान्तरण’

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १० गतेतिर मात्रै सत्ता हस्तान्तरण गर्ने संकेत गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत पदाधिकारीले शुक्रबार राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि प्रधानमन्त्रीसँगको भेटमा माघ २५ गते राष्ट्रियसभा निर्वाचन गर्ने प्रस्ताव गरेका छन्।’ 

READ MORE