Logo Side
Logo Side
Mobile Ads After Nav

राजनीति

पार्टीले अब क्रान्तिकारी कामलाई अघि बढाउनुपर्छ : नेता पौडेल

माघ ५, भक्तपुर – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवादको छवि बनाएको काँग्रेस दक्षिणपन्थी र गैरसमाजवादी बाटोमा लाग्न नहुने बताउनुभएको छ ।

जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आज भक्तपुरको कौशलटारमा आयोजना गरेको जगन्नाथ आचार्यको ‘आत्म वृ... READ MORE

निर्वाचनको अनुकूल वातावरण बनाउन निर्वाचन आयोगको अपिल

माघ ५, काठमाडौँ – नेपालको संविधानले व्यवस्था गरेअनुसार संघीय संसद्लाई पूर्णता दिने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन निर्वाचन आयोगले अपिल गरेको छ ।

सरकारले यही माघ २४ गते बुधबारका दिन राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएको... READ MORE

राष्ट्रिय सभाको अध्यक्षमा ज्ञवाली र बादलको दाबेदारी

माघ ४, काठमाडौं – एमाले उपाध्यक्ष युवराज ज्ञवाली प्रदेश नम्बर ५ र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले प्रदेश नं. ३ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। चितवन मतदाता भएका बादललाई माओवादीले खुला पुरुष कोटामा उम्मेदवारी बनाउन लागेको हो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

READ MORE