Logo Side
Logo Side
Mobile Ads After Nav

राजनीति

कांग्रेसको बहुमत आउने देखेर एमाले तर्सियो: देउवा

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले सात दशक देखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेको समावेशी संविधान खारेज गर्न बाम गठबन्धन लागेको टिप्पणी गरेका छन्। 

READ MORE

संविधान संशोधन नभए पनि चुनावमा भाग लिने राजपाको संकेत

हिलारीकी छोरी चेल्सी क्लिन्टनले द्धारा डोनाल्ड ट्रम्पको विरोधहिलारीकी छोरी चेल्सी क्लिन्टनले द्धारा डोनाल्ड ट्रम्पको विरोधहिलारीकी छोरी 

READ MORE

हेडलाईन

काठमाडौं, असार २८ – साना–साना कुराहरूमा विवादमा तानिने गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी–२० शिखर सम्मेलनका बेला संसारभरिका विशिष्ट नेताहरूका बीच आफ्नी छोरी इवांकालाई सिट दिएको घटनाले फेरि विवादित बनेका छन् । उनले गरेको यो कामको पहिलो पटक विरोध गरेकी छन्, अमेरिकाकै पूर्वराष्ट्रपति हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनले । जर्मनीको हैम्बर्गमा भएको उक्त शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफू केही बेर बाहिर निस्किन लाग्दा आफू बसेको महत्त्वपूर्ण सिटमा आफ्नी छोरीलाई बसालेका थिए । ....

READ MORE