Logo Side
Logo Side
Mobile Ads After Nav

राजनीति

साठी दिनभित्रमै निर्वाचन गर्ने सकिन्छ : प्रमुख निर्वाचन आयुक्त यादव

आगामी दिनमा १२० दिनमा होइन, ६० दिनमै निर्वाचन गर्ने क्षमता आयोगसँग रहेको दाबी उहाँले गर्नुभयो । अहिले पनि आयोगले संगठनात्मक संरचना तयार पार्ने, जनशक्ति व्यवस्थापन गर्ने, निर्वाचनको समीक्षा गर्ने, ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गर्ने काम भइरहेको जानकारी यादवले दिनुभयो । तीनवटै तहको निर्वाचन सफल बनाउन सबै क्षेत्रबाट सहयोग पु¥याइएकामा उहाँले धन्यवादसमेत दिनुभएको थियो ।

READ MORE

नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक

असार २८, दार्चुला -सीमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् । 

खलंगामा आज भएको नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा दुई देशका सुरक्षा अधिकारीबीच उक्त विषयमा सहमत भएको बैठकपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो ।
बैठकमा... READ MORE

निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

असार २८,काठमाडौँ -सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति दिइएका दुईजनालाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले आज राष्ट्रिय दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक विष्णुबाबु मिश... READ MORE