Logo Side
Logo Side
Mobile Ads After Nav

साहित्य

१३ कविको संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक

काठमाडौं : नेपाली महाकाव्यको इतिहासमा पहिलोपटक १३ जना कविहरूद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ राजधानीस्थित राष्ट्रिय नाचघरमा शुक्रबार लोकार्पण गरिएको छ ।

READ MORE

अन्नपूर्ण सोमवार, मंसिर ४, २०७४ 910 पटक पढिएको

विराटनगर: प्राज्ञ एनपी (नारायणप्रसाद) आचार्यले कवि राधिका गुरागाईको कवितासंग्रह 'प्रतिबिम्ब हराएको मान्छे' र गोकुल अधिकारीको कवितासंग्रह 'अक्षरको घर' ले वर्तमान समाजको चित्रण गरेको बताए।

READ MORE

इलामे जेठोका दुई मुक्तक कृति सार्वजनिक

काठमाडौं : मोफसलका स्रष्टा शिव अधिकारी (इलामे जेठो)का दुई मुक्तक कृति सार्वजनिक भएका छन्। ‘झटारो’ र ‘भद्रगोल’ शीर्षकका दुई कृति शनिबार प्रा. राजेन्द्र सुवेदीले सार्वजनिक गरे।

READ MORE