Logo Side
Logo Side
Mobile Ads After Nav

समाज

कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं

माघ ५, भद्रपुर – कृषि विकास राज्यमन्त्री सरिता प्रसार्इंले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पु¥याउने बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) एकाइ बनियानी झापाद्वारा आज झापाको केचनाकव... READ MORE

माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो यातायात रोकिने

माघ ५, चितवन – रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन... READ MORE

बगरमै वित्छ जिन्दगी

माघ ५, भीमदत्तनगर – चार छोरा छोरीसहित बडैपुरकी तारादेवी चदारा दैनिकजसो ढुंगा, गिट्टी र बालुवा चाल्न महाकाली नदीको बगर धाउनुहुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी चदारासँग बगरमा बालुवा, गिट्टी र ढुंगा चाल्नु बाहेक अरु उपाय छैन ।

“बालुवा नछाने छाक टार्... READ MORE