Logo Side
Logo Side
Mobile Ads After Nav

समाज

सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, दुई जना घाइते

फागुन १५, सुर्खेत – मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु ... READ MORE

जाली नेपाली नोटसहित छ जना पक्राउ

फागुन १५, काठमाडौँ – प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ ।

बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु पाँच सयको नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा थप चारजना प... READ MORE

इटहरी बलात्कार प्रकरण :आमाको बैंक खातामा १८ लाख

फागुन १३, इटहरी – बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा ९र९ लाख रुपैयाँ भेटिएको हो । प्रहरीले यसअघि बिचौलिया नै रकम लगेर फरार भएको दाबी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

READ MORE